धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बालिकाको मृत्यु भएको छ । इटहरी–६ की ९ वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले...
धरानः राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ का ४१ विषयको नमूना प्रश्नपत्र सार्वजनिक गरेको छ । धेरै विद्यार्थी संख्या हुने ४१ वटा विषयको ४० पूर्णाङ्कको नमूना प्रश्नपत्र वेबसाइटमार्फत् सार्वजनिक गरेको हो...
धरानः स्थगित भएको सात महिना पछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षाको रुटिन सार्वजनिक गरेको छ । आगामी मंसिर ९ गते देखि परीक्षा सञ्चालन गर्ने गरी बोर्डले...
धरानः दशैं विशेषतः बालबालिकाका लागि रमाइलो चाड हो । दशैंमा नयाँ लुगा लगाउन पाउँदा, मीठो मसिना खान पाउँदा बालबालिका त्यसै फुरुङ्ग बन्छन् । यसै क्रममा धरान–३ मा रहेको सरस्वती बाल...
धरानः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)ले डिप्लोमा तहको परीक्षा मंसिर ८ गतेदेखि सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित नियमित तथा आंशिक सेमेस्टर र...
धरानः कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण स्थगित कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज (बुधबार) परीक्षाको तालिका र कार्यविधि सार्वजनिक...
काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा छठपछि गर्ने तयारी थालेको छ । त्यसका लागि सरकारले सहमति प्रदान गरेको छ । विभिन्न विकल्पसहित कक्षा १२ को वार्षिक परीक्षाका लागि...
धरानः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकका सबै विद्यालयका कक्षा ११ को नयाँ पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू गरिएको स्पष्ट गरेको छ । निजी विद्यालय तथा उच्चशिक्षालय सङ्घ (हिसान) लगायतले...
मिडियाले भूमिका खेलिदिए समाज बदलिन्छ । भनौं मिडिया महत्वपूर्ण छ । जसले हाम्रा समाजमा भएका विकृति, विसङ्गति चिरेर अघि बढिदिन्छ । अहिले मिडिया क्षेत्रमा किशोरी र महिलाको उपस्थिति नै...
हाल विश्वव्यापी रुपमा तीब्ररुपले पैmलिरहेको कोरोना (कोभिड १९) ले विश्वमा हरेका कुनामा बसेका मानिसहरूको जीवनलाई आच्छु आच्छु बनाएको छ । कोरोनाले सामान्य जीवन बिताइरहेका जनसाधारण एवं हुने खानेजस्ता हरेक...
धरान एक सानो, सुन्दर, शान्त र सफा शहर हो । धरानको आफ्नो बेग्लै पहिचान रहेको छ । धरानमा धेरै किसिमका विकास निर्माणका कार्यहरु भइइरहेका वा हुँदै आइरहेका छन् ।...
धरानः धरानका निजी स्कुलका शिक्षकले शुक्रबार राहत पाएर ठूलो राहत महसुस गरेका छन् । निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकले नै राहत दिएकी हुन् । पदम मेमोरियल बोर्डिङ स्कुलकी सहायक...
धरानः धरान र बराहक्षेत्रका किशोरीले ‘विश्व किशोरी दिवस’को अवसरमा ‘गल्स टेक ओभर’ अनलाइन कार्यक्रम आयोजना गरेका छन् । हाम्रो कोशी आवाज डटकम र प्लान इन्टरनेशनल नेपालले आयोजना गरेको कार्यक्रममा...
धरानः धरानमा पढ्ने बालबालिका अहिले कहाँ र कस्तो अवस्थामा छन् सबैलाई थाहा भएकै विषय हो । कोही मोबाइलमा झुन्डिएर दिन कटाउँदै छन् भने कोही आमाबाबुलाई पसलमा सघाउँदै, घरमा काम...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend