Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रधानमन्त्री र सांसदहरूको अनिवार्य दैनिक मापसे र लापसे जाँच हुनुपर्छ : हर्क साम्पाङ

हाम्रो कोशी आवाज
चैत्र १५ २०८२, आइतबार
प्रधानमन्त्री र सांसदहरूको अनिवार्य दैनिक मापसे र लापसे जाँच हुनुपर्छ : हर्क साम्पाङ

प्रधानमन्त्री र सांसदहरूको अनिवार्य दैनिक मापसे र लापसे जाँच हुनुपर्छ : हर्क ;fDkfª
धरानः प्रतिनिधिसभाका सदस्य तथा श्रम संस्कृत पार्टीका सभापति हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री तथा सरकारमा रहेका सबै मन्त्रीहरूको दैनिक रूपमा मादक पदार्थ (मापसे) र लागु पदार्थ (लापसे) सेवनको जाँच अनिवार्य गर्नुपर्ने बताएका छन् ।
उनले सांसदहरूको पनि यस्तो जाँच गर्नुपर्नेमा जोड दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै हर्क राईले भनेका छन्, ‘प्रधानमन्त्रीदेखि मन्त्री र सांसदहरूसम्मले दैनिक रूपमा मादक पदार्थ र लागु पदार्थ सेवनको जाँच गराउनुपर्छ । यो देशको स्वास्थ्य र नेतृत्वको विश्वसनीयताका लागि अनिवार्य छ ।’

प्रकाशित मिति: चैत्र १५ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend