Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

थपिए संक्रमित, नेपालमा संक्रमित १८,०९४

हाम्रो कोशी आवाज
साउन ७ २०७७, बुधबार
थपिए संक्रमित, नेपालमा संक्रमित १८,०९४

धरानः नेपालमा पछिल्लो २४ घण्टामा १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना सरुंक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २०७ जना कोरोन संक्रमित डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म डिस्चार्ज हुनेको कुल संख्या १२ हजार ६ सय ८४ पुगेको छ ।
प्रदेश १ का सुनसरीका ४, मोरङका ३, झापाका १, ताप्लेजुङका ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: साउन ७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend