Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना संक्रमित सांसदहरूले पनि मत दिन पाउने

हाम्रो कोशी आवाज
बैशाख २६ २०७८, आइतबार
कोरोना संक्रमित सांसदहरूले पनि मत दिन पाउने

धरानः कोभिड(१९ संक्रमण भएका सांसदहरूले पनि मत दिन पाउने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिन प्रयोजनका लागि संसदको विशेष अधिवेशन सोमबार बोलाइएको छ ।त्यसको अघिल्लो दिन आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरूलाई पनि मतदानको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
९२५ वैशाख० शनिबार साँझसम्म २६ जना सांसदहरू संक्रमित भएका छन् ।

प्रकाशित मिति: बैशाख २६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend