Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ल्याइयो ४०० वटा अक्सिजन सिलिन्डर

हाम्रो कोशी आवाज
बैशाख २८ २०७८, मंगलबार
ल्याइयो ४०० वटा अक्सिजन सिलिन्डर

धरानः सरकारले चीनबाट ४०० वटा अक्सिजन सिलिन्डर ल्याएको छ । नेपाल एयरलाइन्सको जहाजबाट मंगलबार बेइजिङबाट सिलिन्डर नेपाल ल्याइएको हो ।
कोरोना भाइरसका कारण देशभर अक्सिजनको हाहाकार भए पनि त्यसको पूर्ति गर्नका लागि चीनबाट अक्सिजन सिलिन्डर ल्याइएको हो ।
यस्तै चीनबाट १६० वटा अक्सिजन कसन्टेटर, १० थान भेन्टिलेटर समेत ल्याइएको छ । सरकारले चीनको अनुदानमा २० हजार अक्सिजन सिलिन्डर ल्याउने बताइएको छ ।

प्रकाशित मिति: बैशाख २८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend