Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमाले स्थायी समिति माधव नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता

हाम्रो कोशी आवाज
बैशाख ३० २०७८, बिहिबार
एमाले स्थायी समिति  माधव नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता

धरानःनेकपा–एमालेको स्थायी समिति बैठकले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथि गरेको कारबाही फुकुवा गरेको छ।
नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भूसाल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन गरिएको थियो।
सो कारबाही आजको बैठकले फुकुवा गरेको स्थायी समिति सदस्य विष्णु रिमालले बताए।
एमालेले गत चैतमा चार नेतालाई पार्टी हितविपरित गतिबिधि गरेको भनी ६ महिनाका लागि निलम्बन गरेको थियो।

प्रकाशित मिति: बैशाख ३० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend