Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

समय घर्किन लागेपछि देउवा–प्रचण्डबीच पनि भेटवार्ता

हाम्रो कोशी आवाज
बैशाख ३० २०७८, बिहिबार
समय घर्किन लागेपछि देउवा–प्रचण्डबीच पनि भेटवार्ता

धरानः समय घर्किन लागेपछि नेताहरुले अहिले भेटवार्ता तीब्र बनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच भेटवार्ता नसकिँदै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रचण्ड सभापति देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आज सकिँदैछ । यसअघि देउवाले जसपाका नेतालाई भेटीसकेका छन् ।

प्रकाशित मिति: बैशाख ३० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend