Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माधव नेपालले बोलाए केन्द्रीय कमिटी बैठक

हाम्रो कोशी आवाज
बैशाख ३१ २०७८, शुक्रबार
माधव नेपालले बोलाए केन्द्रीय कमिटी बैठक

धरानः नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफूनिकटका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् ।
बैठक शुक्रबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट गरिने एक नेताले जानकारी दिए ।
नेता नेपालले बिहीबार अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको छलफल र सहमतिबारे जानकारी दिन आफूनिकट नेताहरुको बैठक बोलाएका हुन् ।
दुई नेताबीचको छलफलमा पार्टी संरचना २०७५ जेठ २ को स्थितिमा फर्काउने र अध्यक्ष केपी शर्मा ओली पक्षले फागुन २८ गते गरेको निर्णयबारे छलफल गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो

प्रकाशित मिति: बैशाख ३१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend