Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ओलीविरुद्ध रणनीति बनाउन सिंहदरबारमा छलफल

हाम्रो कोशी आवाज
जेष्ठ ११ २०७८, मंगलबार
ओलीविरुद्ध रणनीति बनाउन सिंहदरबारमा छलफल

धरानः प्रधानमन्त्री केपी शर्मा विरुद्ध बनेको विपक्षी गठन्धनका नेताहरु थप रणनीति तय गर्न भन्दै सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा भेला भएका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, नेकपा एमालेका वरिष्ठ नेता माधकुमार नेपाललगायतका नेताहरु मंगलवार अपराह्न भेला भएका हुन् ।
देउवालाई प्रधानमन्त्री बनाउन परमादेश माग गर्दै ती नेताहरु हिजो सर्वोच्च अदालत पुगेका थिए ।

विपक्षी गठबन्धनले दोस्रोपटक विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसमेत गरेको छ ।

प्रकाशित मिति: जेष्ठ ११ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend