Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमाले स्थायी कमिटी बैठक आज पनि बस्ने, एकता प्रयासबारे छलफल हुने

हाम्रो कोशी आवाज
जेष्ठ १९ २०७८, बुधबार
एमाले स्थायी कमिटी बैठक आज पनि बस्ने, एकता प्रयासबारे छलफल हुने

धरानः नेकपा एमालेको स्थायी कमिटी बैठक  बुधबार पनि बस्ने भएको छ।
एमालेका एक नेताका अनुसार पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे प्रधानमन्त्रीकै सरकारी निवास (बालुवाटार) बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका हुन्।
बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी रहेको स्रोतले जनाएको छ।
यो पनि स् एमाले एकता जोगाउने अन्तिम प्रयास स् दोस्रो तहका नेताबीच वार्ता एमालेको स्थायी कमिटी बैठक हिजो मंगलबार पनि बसेको थियो।

प्रकाशित मिति: जेष्ठ १९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend