Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उपचार गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज भारत जाँदै

हाम्रो कोशी आवाज
असार २ २०७८, बुधबार
उपचार गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज भारत जाँदै

धरानः स्वास्थ्यमा थप समस्या आएपछि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ ।
खनालको सचिवालयका अनुसार उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजाने तयारे भइरहेको छ । उनको उपचार दिल्लीको एपोलो अस्पतालमा गरिने तय भएको छ ।
एक हप्ताभन्दा बढी ज्वरो आएपछि खनाल गत सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

प्रकाशित मिति: असार २ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend