Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

काठमाडौँमा खुल्दै निषेधाज्ञा, भोलिदेखि टुटल र पठाओ सेवा पनि सञ्चालन

हाम्रो कोशी आवाज
असार ७ २०७८, सोमबार
काठमाडौँमा खुल्दै निषेधाज्ञा, भोलिदेखि टुटल र पठाओ सेवा पनि सञ्चालन

धरानः  भोलिदेखि टुटल र पठाओ कम्पनीले सेवा सुरु गर्ने भएका छन् ।
उनीहरुले सरकारले लागू गरेको जोराबिजोर प्रणालीअनुसार नै सेवा संचालन गर्न लागेका हुन् ।
भोलीबाट पठाओ सेवा संचालन गर्नका लागि आवश्यक छलफल भइरहेको पठाओका क्षेत्रीय निर्देशक असिममान सिहं बस्नेतले जानकारी दिएका छन् ।
त्यस्तै टुटलका सिइओ शिक्षित भट्टले पनि भोलिदेखि टुटलको सेवा संचालन गर्न आवश्यक रहेको बताएका छन् ।
आइतबार सरकारले मंगलबारदेखि निजी सवारीलाई जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न दिइने निर्णय गरेको थियो।

प्रकाशित मिति: असार ७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend