Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

क्रियाशील सदस्यताबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

हाम्रो कोशी आवाज
असार १७ २०७८, बिहिबार
क्रियाशील सदस्यताबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै छ । क्रियाशील सदस्यताका सन्दर्भमा छलफल गर्न बिहीबार दिउँसो २ बजे पार्टी मुख्यालय सानेपामा बैठक बस्न लागेको हो ।
बैठकमा शीर्षस्थ नेताले क्रियाशील छानविन समितिका सदस्यसँग छलफल हुने बताइएको छ । १४ औं महाधिवेशनको कार्यतालिकाअनुसार असार मसान्तसम्म क्रियाशील सदस्यता टुंग्याउनुपर्ने भएपनि मापदण्ड नहुँदा छानविन समितिले निर्णय लिन सकेको छैन ।
क्रियाशील सदस्यताको कामले गति नलिँदा बारम्बार सर्दै आएको कांग्रेस महाधिवेशन पछिल्लो समय भदौ १६–१९ का लागि तय गरिएको छ ।

प्रकाशित मिति: असार १७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend