धरानः नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको रमझम धरानमा शुरु भएको छ । तिहार रङ्गीचङ्गी बत्ती, सयपत्री, मखमली र झिलिमिलीको चाड हो । तिहार नजिकिएसँगै धरान अहिले झिलिमिली छ । सो...
प्राचीन कालमा रंगोलीलाई अल्पना भनिन्थ्यो । यसको अर्थ भने लेप लगाउनु हो । प्राचीन कालमा घरमा लेप लगाउँदा धनधान्यले भरिपूर्ण भइन्छ भन्ने विश्वास थियो । त्यसैले पनि विभिन्न उत्सव...
धरानः पूर्वको चर्चित शहर धरानको वर्णन गर्दै तयार पारिएको गीत ‘धरान शहर’ को छायाङ्कन धरानसँगै नाम्जे, भेडेटार, पाथिभरा मन्दिर क्षेत्रमा गरिएको छ । युमन सोदेम्बा लिम्बू, रेखा फागो, बादल चेम्जोङ...
धरानः यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । घरमा बिहानै सफा सुग्घर तथा गाईको गोबर एवम् रातोमाटोले लिपपोतसँगै दीपावली गरेर लक्ष्मीलाई...
धरानः कार्तिक कृष्ण चतुर्दशी अर्थात् कुकुरतिहार। सोमबार कुकुरको पूजा गर्ने दिन। यो दिन कुकरको पूजा गरी खानेकुरा ख्वाउने परम्परा छ। कुकुरलाई यमराजको दूत मानिएको छ। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरपूजा गर्दा...
धरानः धरान-२० पकुवाबाट धरान-११ स्थित पानी ट्याङ्की र सर्दु, खर्दु र निशानेबाट धरान–१६ स्थित स्वस्तिकचोकमा पानी आइपुग्दा मेयर साम्पाङ र श्रमदानमा पुगेका धरानबासी जति खुशी थिए, आइतबार पनि त्यति...
धरानः कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ। यमदीपदान परिवार...
राजनीतिक दलहरुले चुनाव लड्न भन्दै व्यापारी, सरकारी कर्मचारी, वित्तीय संस्था तथा संघसंस्थाहरुसँग चन्दा उठाइरहेको भनेर अहिले बजारमा जताततै सुनिन्छ । यसरी व्यापारी वा संस्थासँग चुनाव खर्च उठाइपछि यिनीहरुले जति...
धरानः धरानमा म्हः पूजा विधि तालिम सम्पन्न भएको छ । नेवः ल्यायम दवू सुनसरीले आयोजना गरेको तालिम बिहीबार सिद्धि नेवाः परिषद्मा सम्पन्न भएको हो । नेवार समुदायको मौलिक पर्वको रुपमा रहेको...
धरानः धरानमा शताब्दी पुरुष डा. सत्यमोहन जोशीको श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । धरानको भानुचौकमा १०३ वर्षको उमेरमा स्वर्गवास भएका जोशीको विषयमा चर्चा गर्नुका साथै १ मिनेट मौनधारण र दीप प्रज्वलन...
धरानः पत्रकार सन्देश किरातीको बिहीबार निधन भएको छ । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो । ३२ वर्षीय राई धरानको गणतन्त्र एफएममा पनि केही...
धरानः यही कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्दै छ । त्यस दिन नेपालबाट करिब ३३ मिनेटसम्म सूर्यग्रहण देखिनेछ । उक्त दिन सूर्यग्रहण अपराह्न ४ बजेर ५२ मिनेटदेखि सूर्यास्तसम्म देखिने नेपाल...
ताप्लेजुङः ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा जिल्लाको मैवाखोला गाउँपालिका – ५ फाकुम्बा–कम्साङका ३१ वर्षका पासाङ शेर्पा, २४ वर्षका फुर्वा शेर्पा,...
बिर्तामोडः घरायसी विवाद बढ्दै जाँदा एक व्यक्तिले गोली हानेर आत्महत्या गरेका छन् । झापाको गौरादहमा भतिजलाई गोली प्रहार गरी घाइते बनाएपछि आफैलाई गोली हानेर गौरादह–८ जेरेपानीका ३५ वर्षीय वीरेन शाहले...
धरानः सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend