Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपी कोइरालाले गरिब किसान, मजदुर, विद्यार्थी, शिक्षक, निजामती कर्मचारी, व्यापारी, डाक्टर, इन्जिनियर, पाइलट, वकिल, सैनिक, भूपू सैनिक, भूपू राष्ट्रसेवक, पत्रकारहरुलगायतका विषयमा उनीहरुको अवस्था, समस्या, उनीहरुको राष्ट्र निर्माणका लागि क्षमता...

  • ५ बर्ष s अगाडी
  • ११ मिनेट पाठ

धरानः सरकारले आज सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । बकर इद मुस्लिम समुदायको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः अहिले धेरैको टाउको दुखाइको विषय बनेको छ मोटोपन । मोटोपनसँगै मान्छे अनेक रोगको जोखिममा छन् । मधुमेह, उच्च रक्तचाप आदि । मोटोपन कसरी घटाउने ? गजबको काइदा हो...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः नेपाली राष्ट्रिय महिला फुटबल टोलीलार्ई प्रशिक्षण दिन तीन सहायक प्रशिक्षक नियुक्त गरिएको छ । एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षण दिन अखिल नेपाल...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नियन्त्रणमा लिइएकाहरुलाई प्रहरीले छाडेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले नियन्त्रणमा लिइएका ७ जनालाई छाडिएको जानकारी दिए । ‘आफन्त आक्रोशित...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः कक्षा-१२ को परीक्षा ३१ साउनदेखि सुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी थालेको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा तनावग्रस्त बनेको छ । उपचाररत ४२ वर्षीया महिलाको उपचारमा लापरवाही भएको र मृत्यु भएको भन्दै आफन्त आक्रोशित बन्दै प्रदर्शन र...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजन फेरि शुरु हुने भएको छ । शोका निर्देशक सुरेश पौडेलले शोको नयाँ सिजन छिट्टै शुरु हुने जानकारी दिए । ‘फ्रेन्चाइजको लागि...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा ३९ औं बीपी स्मृति दिवस धरविभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । भोलि (बुधबार) प्रदेश १ का संसदीय दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजीव कोइरालाको प्रमुख...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः जिल्ला प्रहरी कार्यालय इलाम अपराध अनुसन्धान दरबन्दी भई सोही कार्यालयमा कार्यरत् प्रहरी निरीक्षक किशोर तामाङ असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुरयाएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपाल प्रहरीले जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार ९९६ ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानःM नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरुले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण नदिने भएका छन् । सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः तपाईंले प्रयोग गरिरहेको मोबाइलको व्याट्री चाँडै सकिन्छ ? वा तपाईले प्रयोग गर्ने फोनमा उपलब्ध डेटा पनि सोही तरिकाले नै सकिने गरेको छ ? यस्ता खालका समस्याहरु पटक-पटक भोग्ने...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुन थालेपछि बुद्धशान्ति गाउँपालिकाले आजदेखि एक हप्ताका लागि पालिका सिल गर्ने भएको छ । पालिकाले आज राति १२ बजेदेखि साउन १२ गते राति...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend