Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । रावलले आइतबार प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका हुन् । अनैतिक खेलमा नलाग्ने भन्दै आफूले राजीनामा दिएको उनले बताए । संसद...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज प्राप्त पत्रानुसार मन्त्रिपरिषद्को यही साउन...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः झापा र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित ५ जना पक्राउ परेका छन् । शनिबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–३ का ३० वर्षीय...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

पाँचथरः पाँचथरको कुम्मायक गाउँपालिका–३ तमोर करिडोर सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । कार्तिकेबाट तेह्रथुमतर्फ जाँदै गरेको को२८प ६८११ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक म्याङलुङ...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । धरान-११ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार २१ गते उनमा कोरोना...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–१९ का ७३ वर्षीय शेरबहादुर श्रेष्ठको माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । आफ्नै पोखरीमा माछा मार्ने क्रममा अचानक सोही पोखरीमा डुबेर बेपत्ता भएका श्रेष्ठलाई...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः मुलुककै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७७–०७८ मा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन गरेको छ । विभागले यो आवमा भन्सारलाई ९९ अर्ब ६५ करोड ७६...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

बिर्तामोडः झापा गाउँपालिका-६ शरणामतिमा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ भद्रपुरको साझेदारीमा तरकारी खेती गरेका छन् । कृषि बाली विज्ञान विषयमा अध्ययन गर्ने कक्षा ९ देखि...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-१२ स्थित धरान मोडल कलेजका विद्यार्थीले प्रदेश नं. १ मै उत्कृष्ट नतिजा ल्याएका छन् । बिबिएस चौथो वर्षमा उनीहरुले प्रदेश नं. १ मै उत्कृष्ट नतिजा ल्याएका हुन् । तीनजना...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-१७ स्थित असारे वस्तीमा रहेका ९५ जना महिला र पुरुषको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । लायन्स, लियो क्लब अफ धरान विजयपुर र लायन्स क्लब अफ धरान गौतम बुद्धको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः इटहरीमा सेनिटाइजर पिउँदा एकजना युवाको मृत्यु भएको छ । इटहरी–८ का ३२ वर्षीय प्रकाश भण्डारीले सेनिटाइजर पिएपछि ज्यान गएको हो । शुक्रबार राति साढे ८ बजे उनले सेनिटाइजर पिएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः पूर्वको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस पूर्वाञ्चलको आयोजक संस्था सिल्भर इन्टरटेनमेन्टले हरेक वर्ष निकाल्दै आएको क्यालेन्डर ढिलोगरी सार्वजनिक गरेको छ । कोभिडको कारण कुनै कार्यक्रमबिना नै सार्वजनिक गरिएको मिस पूर्वाञ्चल...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः हाम्रो समाजमा अहिले पनि छोरीलाई बोझका रुपमा लिनेहरु छन् । तर छोरी पनि छोरा भन्दा कम छैनन भन्ने उदाहारण समय समयमा देख्न पाइन्छ । यस्तै एक समाचार भारत राजस्थानको...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयभित्र १८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने जनाएको छ । १८ वर्षभन्दा माथिका सबैलाई पुग्ने गरेर सरकारले खोप ल्याउने भन्दै त्यसका लागि...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धनकुटा साँगुरीगढीका एकजना गाँजासहित पक्राउ परेका छन् । साँगुरीगढी–१० का ६४ वर्षीया पूर्णबहादुर राई एक केजी गाँजासहित पक्राउ परेका हुन् । उनलाई मोरङको जहदाबाट सशस्त्र प्रहरी बल, बिओपी रानीको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend