धरानः धरानको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधीसहित दुईजनालाई पक्राउ गरिएको छ । बुधबार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१० मा सटर भाडा लिई जनता ग्यारेज सञ्चालन...
धरान: नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ ।...
धरानः गृह मन्त्रालयले लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्चालन अनुमति दिन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आदेश दिएको छ। सवारीसाधन सञ्चालन गर्ने आवश्यक सहजीकरण गर्न ४ गते मन्त्रीपरिषदले लिखित पत्र मन्त्रालयलाई...
नेकपा एमालेका भीम रावल हेर्दा निक्कै हक्की देखिन्छन्, कडा स्वभावका पनि । तर यसरी कडा स्वभावका मान्छे क्षणभरमै क्षणिक लाभमा कसरी सस्तिदा रहेछन् भन्ने उदाहरण पनि उनी बनेका छन्...
धरानः पटक-पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन सुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको...
धरानः धरानमा फरक क्षमता भएका व्यक्तिलाई ह्वील चियरसहित आवश्यक सामग्री वितरण गरिएको छ । धरान उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका अनुसार फरक क्षमता भएका व्यक्तिहरुलाई ह्वीलचियर, वैशाखे, ट्वाइलेट ह्वीलचियर, एल स्टीक,...
धरानः धरानमा १७ वर्षीय संक्रमित किशोरको मृत्यु भएको छ । गढी–१७ सुनसरीका १७ वर्षीय संक्रमित किशोरको पनि मृत्यु भएको हो । गत साउन ६ गते उनमा कोरोना पुष्टि भएको थियो...
धरानः प्रदेश १ का संसदीय दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजीव कोइरालाले धरानमा काङ्ग्रेस आफ्नै खुट्टामा उभिन सफल भएको बताएका छन् । उनले उपनिर्वाचनमा नगर प्रमुख पदमा जीत...
धरानः धरानको मालपोत कार्यालय सातदिनका लागि बन्द भएको छ । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि यस्तो निर्णय भएको जनाइएको छ । साउन ७ गतेदेखि साउन १३ गतेसम्म कार्यालय बन्द गर्ने...
इलामः इलाम नगरपालिका-१ नेपालटारमा एक घर जलेर नष्ट हुँदा रु ४४ लाखभन्दा बढीको क्षति भएको छ । नेपालटार बजारभन्दा दुई किमी पूवाखोलातर्फको डिपीडाँडामा रहेको घरमा आगलागी हुँदा सो बराबरको क्षति...
धरानः धरानमा ४० वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । धरान–१५ की संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार ३० गते उनमा कोरोना पुष्टि...
धरानः केही दिनअघि मात्र स्लोभाकियामा उड्ने कारको सफल परीक्षण गरिएकोमा अहिले उड्ने बाइकको पनि परीक्षण गरिएको छ । उड्ने मोटरसाइकलको नाम पी वान हो र यसलाई स्पीडर नामले पनि चिनिएको...
उदयपुर: त्रियुगा नगपालिका-८ उत्तराई टोलमा आज बिहान ५ बजे खुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने वृद्ध उत्तराई टोलका ६५ वर्षीय...
धरानः राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । गत जेठ २६ देखि नै...
धरानः धरान उपमहानगरपालिका ८ तीनकुनेबाट प्रतिबन्धित औषधिसहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान–१६ का १९ वर्षीय कुमार तामाङ रहेका छन् । मङ्गलबार राति ८ः०० बजे अस्थायी प्रहरी पोष्ट...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend