Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बेलबारीः बेलबारी नगरपालिका ६ का ६३ वर्षीय पदमबहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार पौने ४ बजे सोही स्थानमा रहेको सिमावान स्थित कयार खोलामा करेन्ट लगाएर माछा मार्ने...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः विराटनगर–१७ मटेरुवा चोकस्थितबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतीय र अमेरिकी डलरसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउका ३४...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

इलामः इलाम नगरपालिका १ नेपालटारस्थित हर्कबहादुर गुरुङको घरमा डेरा गरी बस्ने इलाम नगरपालिका ६ खरेलडाडा घर भएका बचासदीप रिजालको छोरा ८ वर्षीय ग्रेसधीफ रिजालको सिमेन्टको पिलर ढली लागेर मृत्यु...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

कुनै विषयमा ज्ञान प्रदान गर्ने व्यक्तिलाई नै गुरु भनिन्छ । गुरु भन्नेबित्तिकै शिक्षक मात्रै बुझ्ने सामान्य मान्छेको धारणालाई गलत नै भन्न नमिले पनि त्यो उपयुक्त चाहिँ होइन । वास्तवमा...

  • ५ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

धरानः कोरोना महामारीका कारण झण्डै साढे तीन महिनापछि लामो तथा मध्यम दूरीका सवारी शनिबार चल्ने भएका छन् । मध्यम तथा लामो दूरीका सवारी साधन आजदेखि सञ्चालनमा आएका हुन् । सरकारको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोरोना भाइरस (कोभिड–१९) को बढ्दो सङ्क्रमण भएपनि सर्वसाधारणले मास्कको प्रयोग गर्न छाडेकोमा चिन्तित हुँदै धरानमा अनुगमन भएको छ । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदी, इलाका प्रहरी कार्यालय धरानका...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः अघिल्लो वर्ष लकडाउन नै भयो । अघिल्लो वर्ष लकडाउनकै अवधिमा पनि ट्राफिक नियम उल्लंघन गर्ने बढेका छन् । प्रदेश १ मा ट्राफिक नियम उलङ्घन गर्ने २ लाख ५४ हजार...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः नेपाली कांग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल प्रारम्भ गरेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबारबसेको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी अन्य अधिवेशनको तालिका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः...

  • ५ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

धरान: नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार नेता रावलले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ । यसअघि एमाले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

पाँचथरः हिलिहाङ गाउँपालिका ५ सुभाङस्थित मध्यपहाडी लोकमार्गमा रोडकै काम गरिरहेका मजदुरको पहिरोले पुरेर मृत्यु भएको छ । मृत्यु हुनेमा तेहथुम आठराई गाउँपालिका ५ छातेढुंगा का २७ वर्षीय टिका मोक्तान रहेका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१५ स्थित के.के. इन्टरनेशनल स्कुलले यस शैक्षिक सत्रदेखि कक्षा-११ पनि सञ्चालन गर्ने भएको छ । कक्षा-११ मा ‘प्लस टु लेवल’ को पठनपाठन थाल्ने विद्यालयका डाइरेक्टर प्रविण अग्रवालले जानकारी दिए...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा कोरोना सङ्क्रमित बढ्दै गएपछि धरान उपमहानगरपालिका थप सतर्क बनेको छ । प्रचारप्रसार र सचेतना अभियानलाई तीब्रता दिइने धरान उपमहानगरपालिकाले जनाएको छ । कोभिड–१९ सङ्क्रमण तीब्र गतिमा फैलिएको भन्दै...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा ३४ वर्षीय संक्रमित महिलाको मृत्यु भएको छ । धरान-१९ सुनसरीकी ३४ वर्षीय संक्रमित महिलाको मृत्यु भएको हो । गत असार २९ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः कोरोना संक्रमित बढ्न थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर बढेको जनाएको हो । मन्त्रालयले विज्ञप्ति जारी गरी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend