धनकुटाः धनकुटा धनकुटा नगरपालिका १ स्थित हिले माविअगाडि चेकजाँचको क्रममा लागूऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २२ वर्षीय गोविन्द विश्वकर्मा रहेका छन् ।...
धरानः धनकुटा र सुनसरीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । धनकुटा छथरजोरपाटी गाँउपालिका १ हातिखर्क मावि बुङका २९ वर्षीय लक्ष्मण लिम्बू छिमेकीको घरको बिजुली बनाउनको लागि बिजुलीको पोलमा चढ्दा...
बिर्तामोडः झापाको बुद्धशान्ति गाउँपालिका-५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ। स्थानीयवासीले शुक्रबार बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार...
धरानः अख्तियारमा उजुरीको चाङ छन् । तर, कारवाहीमा भने अति कम मात्र जाने गरेको देखिएको छ । चालू आर्थिक वर्षको ११ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार सम्बन्धी बाह्र...
बिर्तामोडः झापाको कमल गाउँपालिका–४ चुलाचुली मोडतमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बुधबार राति सवा ११ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ८७३५ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै...
धरानः सरकारले भेडेटार स्काइवाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । गत असार १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री...
धरानः जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी तीन दिन देशभर भारी वर्षा हुने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी...
फुङलिङ: एक साताअघि सदरमुकाम फुङलिङको जिमिपोखरी टोलको एउटा पसलमा चोरी भयो । एकजना बालकले गल्लाको पैसा निकालेर लगेको सीसीटीभी फुटेजमा देखियो । यही फुटेजको आधारमा प्रहरीले बालकलाई सोधपुछका लागि...
धरानः धरानमा बनाइएको एउटा पार्क मन तान्ने बनेको छ । धरान-२ र ३ को संगमस्थलमा बनेको यो पार्कले अहिले बालबालिकादेखि वृद्धवृद्धा, बटुवासमेतको ध्यान तान्दै मन समेत जित्दै गएको छ ।...
विराटनगरः मनसुन प्रारम्भ भएदेखि नै वर्षेधान रोपाइँ पनि सुरु भएको छ । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा कूल ६१ हजार ३०३ दशमलव ९१ प्रतिशत रोपाइँ भएको कृषि...
पृष्ठभूमि मानो खाएर मुरी उब्जाउने महिना मानिने असारको मध्य दिन आज असार १५ धान दिवसका साथै रोपाई जात्राको रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाई संगै आपसमा हिलो...
धरानः प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ को फाइनलको तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजकका अनुसार यसपटक कार्यक्रमका प्रमुख अतिथिका...
धरानः रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षामा कोरियाको मागभन्दा पनि कम परीक्षार्थी उत्तीर्ण भएका छन् । कोरिया सरकारले कृषि...
विराटनगरः अविरल वर्षापछि गछिया खोलामा आएको बाढीले बगाएर मोरङमा एक जनाको मृत्यु भएको छ। सुन्दरहरैचा ६ गछिया खोलाले बगाएर स्थानीय ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हो। उनलाई खोलाले बगाएर ल्याउँदै...
धरानः कोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा शतर्कता बढाइएको छ । बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्ण रुपमा रोक लगाएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend