Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको तालिका सार्वजनिक गरेको छ। आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार वैशाख ११ र १२ वैशाखमा उमेदवारी दर्ता, १३ वैशाखमा उम्मेदवारविरुद्ध...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सप्तकोशी नदीमा हाम फालेका विराटनगर महानगरपालिका–८ का ६८ वर्षीय बुनई यादवको जीवितै उद्दार गर्न प्रहरी सफल भएको छ । एकजना व्यक्ति नदीमा हामफालेको भन्ने जानकारी पाएलगत्तै तत्काल प्रहरी चौकी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः ईपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

हामी अधिकांशलाई पढ्न मन लाग्दैन। पढ्नु पर्‍यो भने दिक्क लाग्छ, हाई आउँछ र पढेर बस्न सकिँदैन। किताबका पानामा भएका अक्षर पढ्नु पर्‍यो भने धेरैजसो निदाउने गर्दछन्। यसरी पढ्न मन नलाग्नुका...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनका लागि १४ वर्ष पुग्नुपर्ने बाध्यता हटेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई दिनका लागि १४ वर्ष पूरा हुनुपर्ने बाध्यात्मक व्यवस्था खारेज...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः प्रदेश नंं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले सात वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको सो बैठकले सङ्घीय सरकारले २०७९ सालका लागि...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः मोरङको लेटाङमा लगाइएको कर्फ्यू बिहीबार बिहान ६ बजे (भोलि) देखि हटाइने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बुधबार साँझ एक सूचना जारी गरेर बिहीबार बिहानदेखि कर्फ्यू...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–१० बाट लागूऔषधसहित आमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानकी ४५ वर्षीया मैनी खातुन र छोरा २५ वर्षीय मेबुव आलम रहेका छन् । विशेष...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः स्व. सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरानको १५ नं. वडा फाइनलमा प्रवेश गरेको छ । बुधबार धरान रंगशालामा भएको खेलमा धरान–१९ लाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः लामो समयदेखि स्वास्थ्य बीमा बोर्डले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमा बापतको करोडौं रकम शोधभर्ना गरेको छैन । शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ । यसैबीच...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति गठन...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनः इआरसीपी सेवा सुरु भएको छ । कोरोनाका कारण करिब दुई वर्षयता स्थगित भएको यो सेवा अहिले पुनः सुचारु गरेर पित्तनलीको पथरिया विनाचिरफार निकाल्न थालिएको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगर: समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माविमा रु १० लाखको छात्रवृत्ति कोष स्थापना गरेका हुन्। यसअघि सोही विद्यालयमा गोयलले रु चार लाखको सुमनदेवी गोयल छात्रवृत्ति कोष स्थापना गरेका थिए...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको अध्यक्षमा डिके ढुङ्गाना निर्विरोध निर्वाचित भएका छन् । आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने महाधिवेशनमा वर्तमान सहअध्यक्ष रहेका ढुङ्गाना...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इलामः इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ। रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट १९ लाख बराबरको छुर्पी बरामद गरिएको प्रहरीले जनाएको छ। प्रदेश१–०१–००१च...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend