धनकुटा: धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि पर्यटनकर्मीहरुको टोली धनकुटा आएको छ । पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारका लागि पर्यटनकर्मी तथा पर्यटन व्यवसायीहरूको १५ सदस्यीय टोली...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले कोशी नदीको पानी धरान ल्याउन बजेट विनियोजन तथा सहयोग माग्दै पत्राचार गरेका छन् । कोशी प्रदेश सरकारले काकाकुल धरानलाई तमोर नदीको पानी ल्याएर समस्या...
धरानः नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँ कायम भएको छ। यो मूल्य आजसम्मको सबैभन्दा धेरै हो। मंगलबार सुन प्रतितोला १ लाख १७ हजार...
इटहरी उपमहानगरपालिकामा ३० नगर प्रहरी थपिएका छन् । अब उपमहानगरमा नगर प्रहरीको संख्या ४५ पुगेको छ । सोमबार देखि तालिममा सहभागी भएका नगर प्रहरीहरु अब कार्यक्षेत्रमा खटिने छन ।...
धरानः धरानमा एक अनौठो घटना घटेको छ । एक युवा कहिले कारमा त कहिले चल्तीका मोटरसाइकलमा चढेर आउने गर्दथे र मोबाइल फोन प्ले गरिदिन्छु भन्दै मदिरा लिएर सुइँकुच्चा ठोक्ने...
धरानः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट...
मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ। मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल...
धरानः शैक्षिक सिकाइलाई उपलब्धिमूलक बनाउन धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले शैक्षिक भ्रमणको आयोजना गरेको छ । विद्यालयका प्लस टु का विद्यार्थी माछा तथा कुखुरापालनको शैक्षिक अवलोकन भ्रमण गरेका...
धरानः लामो समयको अन्तरालपछि धरानमा आगामी मंसिर १५ शुक्रबार र १६ गते शनिबार गरी दुईदिन धरानको पब्लिक हाइस्कुलको मैदानमा भव्य म्युजिकल कन्सर्ट ‘धरान म्युजिक फेस्ट २०८०’ आयोजना हुने भएको...
धरानः धरानमा यसअघि र पछिल्लो समयमा लागूऔषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीलाई कुलतबाट जोगाउन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, प्रहरी, स्कुल सञ्चालक लाग्दै आएका छन् । यसैबीच धरान–९ स्थित...
सांकेतिक तस्वीर धरानः धरानमा ट्याक्टरले च्यापेर एकजना युवाको मृत्यु भएको छ । धरान-५ देउरालीस्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१त ६३२५ नम्बरको इँट्टा लोड भएको ट्याक्टरको अगाडिको भाग अचानक...
यसरी शुरु भयो हरिबोधनी एकादशी मेला (२५ तस्वीर र भिडियोसहित) धरानः सुनसरीको प्रसिद्ध धाम बराहक्षेत्र धाममा मेला लाग्न शुरु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र मन्दिरमा बिहीबारदेखि हरिबोधिनी एकादशी...
सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित वराहक्षेत्र मन्दिरमा आजदेखि हरिबोधिनी एकादशी मेला लाग्दैछ । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मङ्सिर ७ गतेदेखि मङ्सिर ११ गते पूर्णिमासम्म लाग्ने...
झापा: मुनाफाको आशले सयपत्रीको खेतीमा ठूलो लगानी गरेका किसान फूल नबिकेपछि मारमा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था छ । बिर्तामोड नगरपालिका-९ का...
मोरङ: आफ्नो क्षेत्रमा पर्यटक आकर्षित गर्न विभिन्न स्थानमा अनौठो जुक्ति अपनाइने गरेको छ । कतै ठाउँको नामअनुसारका स्तम्भ बनाएर अनि कतै दुर्लभ वन्यजन्तुको मूर्ति बनाएर पर्यटकलाई आकर्षित गर्ने गरिएको छ...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend