Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बहुविवाहबाट जोगिन मोरङ मिक्लाजुङ गाउँपालिका–२ का ३३ वर्षीय विनोदराज शिवाले किर्ते कागजातका आधारमा दोस्रो नागरिकता बनाएको खुलेको छ। शिवलाई जिल्ला अदालत काठमाडौँले पूर्पक्षका लागि जेल चलान गरिसकेको छ। अदालतमा पेश...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । स्कुलको आयोजना तथा काउन्सिल अफ म्याथम्याटिक्स एजुकेशनको सहकार्यमा शुक्रबार अन्तर्राष्ट्रिय गणित विज्ञहरू तथा यस विद्यालय र अन्य...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः देशको कोशी प्रदेशमा मौसम बदली भएको छ । स्थानीय वायुको प्रभावको कारण मौसम बदली भएको र कोशी प्रदेशको तापक्रम केही घट्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा भव्यताका साथ सम्पन्न एसईई सिंगिङ आइडल (गायन) र डान्सिङ स्टार (नृत्य) को उपाधि तरहराका बेन्जामिन राई (गायन) र झापाकी लिसारा थापा मगर (नृत्य) ले उपाधि जितेका छन्...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः यो वर्ष नेपालमा ढिलो गरी मनसुन शुरू हुने सम्भावना देखिएको छ। सामान्यतया १३ जूनमा देशको पूर्वी भागबाट मनसुनी वायु प्रवेश गर्नुपर्नेमा केही दिन ढिला हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

खोटाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूविरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताएका छन् । खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट भल्भ) उद्घाटन...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

संखुवासभा । मेरो टोपी कैलासको शिर जस्तो, हिमाली भिर जस्तो ‘कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने’ गोपाल योञ्जनको यो गीतले भनेझै ढाका टोपी पहिरिएपछि गर्वको अनुभूति हुन्छ ।...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

उदयपुर: त्रियुगा नगरपालिका क्षेत्रमा केही दिनयता देखापरेको सुक्खा खडेरीका कारण मकैका बोट मर्न थालेपछि किसान चिन्तित बनेका छन् । त्रियुगा नगरपालिका क्षेत्रका खैराहा, पोर्ताह, लक्ष्मीपुर, विसनपुर, जोगिदह, मोथ्याई, खैजनपुर भुल्के,...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः देशभर अचाक्ली गर्मी बढेको छ । वर्षा नहुँदा गर्मी बढ्दै जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विभागले बिहीबार जनाएअनुसार देशका ११३ जलवायु स्टेशनहरुको प्रारम्भिक तथ्यांकअनुसार ४...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान निवासी ठूलीचन्द्रकला कोयी राई र कंसिस बान्तवा राईले वृद्धाश्रमका लागि सहयोग गरेका छन् । विदेशी भूमि इजरायलमा कार्यरत् उनीहरुले धनकुटाको तमोरस्थित विश्रान्तिमा रहेको वृद्धाश्रममा सहयोग गरेका हुन् ।...

  • ३ बर्ष s अगाडी
  • १२ मिनेट पाठ

धरानः मोरङको उर्लाबारी–३ मा बसको ठक्करले एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कमल गाउँपालिका २ बस्ने ३४ वर्षीय पवन सुवेदी रहेको प्रहरीले जनाएको छ । स्कुटी चालक उनको...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

उदयपुर: उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गरे । उनले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बढ्दो गर्मीलाई मध्यनजर गरेर ५ दिनसम्म अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव दिएको छ । अबको ५ दिन तराईमा तातो...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान-३ स्थित तीनधारेमा पानी थाप्दै स्थानीय । तस्वीरः हाम्रो कोशी आवाज लक्ष्मण थापा धरानः धरानमा लामो समयदेखि परेको खडेरीका कारण पानीको समस्या भएको भन्दै धरान–१४ स्थित पिण्डेश्वर मन्दिरमा ब्रम्हाणहरुले यज्ञ गरेका...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिका शिक्षा महाशाखाले थप दुईदिन धराना विद्यालयहरुमा विदा दिने निर्णय गरेको छ । अझै गर्मी कायमै रहेकोले थप दुई दिन अर्थात् २५ र २६ गते दुईदिन विदा थप...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend