Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटा: धनकुटा बजार क्षेत्रमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ । विद्युत लाइन विस्तारका क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको हो । पहिलो चरणमा मंगलबार मदनचोकदेखि परिचयमोडसम्मको...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः काठमाडौंमा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेका छन् । फेसबुकमा बालेनसँगको भेटको तस्वीर शेयर गर्दै साम्पाङले आफूहरूको पहिलो भेट भएको...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा गत आइतबार भएको हिमपात अझै जमेर रहेको अवस्था । चैत मध्यमा भएको हिमपातले खेतीपातीमा फाइदा भएको किसानले बताएका छन् । यो वर्षको हिउँद महिनामा यस...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान :धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङ धरानको खानेपानी समस्या लगायतका विकास योजनाको सूची बोकेर सिंहदरबारस्थित विभिन्न मन्त्रालय पुगेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ भेटेका साम्पाङले मंगलबार सिंहदरबार स्थित...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धनकुटाः नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिकामा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । एमालेले महालक्ष्मी वडा नं.१, २, ८ र ९ नम्बर वडाका १४० ज्येष्ठ नागरिकलाई...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

म्याग्दी: पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको...

  • ३ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

सुनसरी : टायर पञ्चर भएर सप्तरीमा शुक्रबार पल्टिएको कारमा सवार एक जनाको मृत्यु भएको छ। सडकमा भएको दुर्घटनामा सुनसरीको इनरुवा नगरपालिका-५ का ६५ वर्षीय लिलाबहादुर कार्कीको मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

मोरङ: मोरङको रंगेली नगरपालिका–२ खोरिया टोलस्थित एउटा कृषि फार्मको लिची बगानको रुखमा झुण्डिएको अवस्थामा शुक्रबार दिउँसो युवा-युवतीको शव भेटिएको छ । लिचीको रुखमा झुण्डिएको अवस्थामा रंगेली–२ का अन्दाजी १८ वर्षीय...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

प्रदेश १ को नाम कोशी राखेको विरोधमा विभिन्न पहिचानवादी संघसंगठनले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनलाई वृहत् नागरिक आन्दोलनले समर्थन गर्दै प्रदर्शनमा उत्रिएको छ । प्रदेश १ को नाम कोशी...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले दुईवटा मन्त्रालय सम्हाल्ने भएका छन् । पार्टीले शुक्रबार उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः मदन भण्डारी राजमार्ग आयोजना लक्षित समयमा सम्पन्न नहुने भएको छ । बर्सेनि कम बजेट विनियोजन हुँदा राष्ट्रिय प्राथमिकता प्राप्त सो आयोजना निर्धारित मितिमा सम्पन्न नहुने भएको हो ।...

  • ३ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षा अहिले बिहान ८ बजे देशभर एकैसाथ सुरु हुनेछ। आज पहिलाे दिन शुक्रबार...

  • ३ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरान : नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा धरानका व्यावसायी राजेन्द्र साहले उम्मेदवारी घोषणा गरेका छन् । बुधबार धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै यही...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ। उक्त परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङ: शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु भएको छ। आठराई त्रिवेणी गाउँपालिका-३ हाङपाङमा शिकार खेल्ने क्रममा ५८ वर्षीय ललित गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend