धरान: नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवा बाहेक अरू जो सुकै भए पनि सरकारमा जान सक्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै थापाले...
इनरुवाको सुनसरी खोला किनारमा भोक्राहा नरसिंह–५ स्थित बाबा पेपर मिलले फालेको फोहोर । उक्त फोहोरका कारण इनरुवा–४ तथा भोक्राहा नरसिंह–५ का स्थानीयले सास्ती खेप्नु परिरहेको छ । फाहोरको दुर्गन्ध...
धरान: राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ। बिहान अचानक मुटुमा समस्या देखिएपछि उनलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा लगिएको थियो। उनमा हृदयघात भएको पाइएपछि मुटुको बन्द धमनी खोलिएको...
धरान: संखुवासभाको खाँदबारीस्थित श्री हिमालय माध्यमिक विद्यालयमा विद्यार्थीलाई ढाका वा भादगाउँले टोपी लगाई कक्षामा उपस्थित हुन अनिवार्य । मौलिक र राष्ट्रियता झल्काउने उद्देश्यले विद्यालयले छात्र विद्यार्थीलाई ढाका वा भादगाउँले...
धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले कोकाह खानेपानी अभियान चलाएर अथक प्रयासपछि धरानमा पानी झारेपछि नाचगान शुरु भएको छ । पञ्चेबाजागाजासहित पुगेको टोलीले अहिले धरान–११ स्थित सर्दु खोलाको बगरमा...
धरान: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा लूको सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। तातो दिन...
धरान: मंगलबारबाट हङकङमा सुरु भएको एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी-२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ रनले पराजित भएको छ। नेपाली ब्याटिङ चल्न नसक्दा पाकिस्तानले दिएको ८८...
धरान: प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई कारबाहीको माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि आज सुनुवाइ हुँदैछ। तत्कालीन विद्रोही माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य...
धरान :कोशी प्रदेशका १४ जिल्लामध्ये तीन जिल्लामा क्षयरोगका बिरामी उच्च रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा कोशीमा तीन हजार पाँच सय ५८ जना...
काठमाडौँ: काठमाडौँको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौँ महानगरले डोजर चलाएपछि स्थानीयहरुले विरोध गरेका छन् । सोमबार काठमाडौँको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुबीच विवाद सिर्जना भएको...
धरान: प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहनु भएको छ । अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गर्नुभएको थियो । बजेटमा व्यवस्था...
धरान:लम्पीस्किन’ रोग प्रभावित क्षेत्रका पाँच हजार गाईभैँसीलाई लम्पीस्किनविरुद्धको औषधि दिइएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा. रामचन्द्र अधिकारीका अनुसार रोग न्यूनीकरणका...
धरानः विभिन्न मुद्दामा धरानका तीनजना पक्राउ परेका छन् । वन पैदावर मुद्दामा सुनसरी जिल्ला अदालतको २०७८–०५–१६ गतेको सजाय निर्धारण फैसला आदेशले जनही २ महिना १० दिन कैद बेरुजु रही फरार...
विराटनगरः कोशी प्रदेश सरकारले संसदको चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको प्रतिपक्षी चार दलले विरोध गरेका छन् । उनीहरुले अल्पमतमा परेको एमाले नेतृत्वको वर्तमान सरकारले यथाशीघ्र विश्वासको मत...
धरानः सोमबार देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend