Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

काठमाडौं: सरकारले शुक्रबार संघीय संसद् प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति प्रमुख प्रतिपक्ष नेकपा एमाले आक्रामक रुपमा प्रस्तुत हुने भएको छ। एमाले अध्यक्ष...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा किरात राईहरुको महान चाड साकेला उभौली पर्व धुमधामका साथ समापन भएको छ । यसवर्ष पनि किरात राई यायोक्खा सुनसरीले १५ दिनसम्म साकेला मनाएको हो । जिल्ला अध्यक्ष...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-११ स्थित ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुलमा मतदान सम्पन्न भएको छ । स्कुलको क्याप्टेन, भाइस क्याप्टेन छान्न निर्वाचन गरिएको प्रिन्सिपल अरुण राईले जानकारी दिए । शुक्रबार भएको मतदानबाट सुशन श्रेष्ठ स्कुल...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

काठमाडौँ: काठमाडौँ सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतीय खरिद प्रणालीलाई प्राथमिक्तामा राख्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्युतीय खरिद प्रक्रियालाई प्राथमिक्तामा...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

काठमाडौँ: काठमाडौँ सरकारले आगामी आर्थिक वर्षमा वित्तीय र मौद्रिक तथा अन्य विषयमा क्षेत्रगत नीति तथा कार्यक्रमहरुको सामञ्जस्यपूर्ण तरिकाले कार्यान्वयन गर्ने प्रतिबद्धता जाएर गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल बिरामी भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधन गर्न पौडेल शुक्रबार ससद् भवन नयाँ बानेश्वरमा पुगेका हुन्...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरी: सुनसरीको इनरुवा–८ स्थित गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्रार्थनासभामा खाली खुट्टा उभिएका विद्यार्थी । एक दर्जनभन्दा बढी सीमान्तकृत मुसहर समुदायका बालबालिका खाली खुट्टा विद्यालय आउने गरेको प्रधानाध्यापक लावण्यमणि...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले आरोहणमा सफलता प्राप्त गरेकी छन् । चिनियाँ युवती शुई चो युआनले यही १ जेठ सोमबार...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

झापा : अपहरणमा परेको भ्रम फैलाउने बुद्धशान्ति गाउँपालिका–४ निवासी ३२ वर्षीय शेरबहादुर सुहाङ र ३९ वर्षीय फुलबहादुर गौतम दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लिम्बुवान भोलेन्टियर्स (एलभ)...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको हो। घटनामा मियाँको संलग्नता खुलेपछि...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

हाम्रो नेपालमा एउटै व्यक्तिले बैंक, इन्स्योरेन्स, मेडिकल कलेज चलाउँछ अनि त्यही व्यक्ति राजनीति गर्छ । यस्तो सिस्टम नेपालमा हुर्काएर शाखा अधिकृत र सचिवलाई गाली गरेर भ्रष्टाचार सकिँदैन । आजको नेपाली...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरान: कोशी प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंसराज वाग्ले बर्खास्त भएका छन् । कोशी प्रदेश सरकारको गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सदस्यसचिव वाग्ले बर्खास्तीमा परेका हुन् । बर्खास्त गर्नु...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान:भाटभटेनी डिपार्टमेन्ट स्टोरको नक्कली भ्याट बिलमार्फत् राजस्व ठगीको मुद्दामा सर्वोच्च अदालतले अन्तिम सुनुवाइ गरिरहेको छ। वैशाख १४ गतेदेखि हेर्दाहेर्दैमा रहेको मुद्दामाथि बिहीबार सुनुवाइ हुँदैछ। न्यायाधीशहरु प्रकाशमान सिंह राउत, टंकबहादुर मोक्तान...

  • ३ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरान: अमेरिकाले नेपालमा हिन्दु राष्ट्रको पक्षमा बोल्न भारतले पैसा दिने गरेको खुलासा गरेको छ । नेपालको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्ट २०२२ मा अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिन्केनले सार्वजनिक गरेको प्रतिवेदनले...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरान: कोशी प्रदेश सरकारले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ निवासी एसिड पीडित बालिका पवित्रा कार्कीको उपचार खर्चबापत रु एक लाख ७५ हजार उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend