धरानः धरानमा २३ औँ संस्करणको अन्तर्राष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल्डकप शनिबारदेखि शुरु भएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन खेल शनिबारदेखि शुरु भएको हो ।...
भोलि हुने कन्सर्टमा उधुम मच्चाउने धरानः चर्चित गायक राजेशपायल राई धरान आएका छन् । शुक्रबार साँझ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको नेतृत्वमा चलिरहेको लागूऔषधविरुद्धको अभियानमा पनि उनले सहभागिता जनाएका छन्...
धरान प्रदेश १ को सुन्दर नगरी धरानमा जारी ‘धरान एक्स्पो २०७९ को दोस्रो दिन आज (शुक्रबार) छेवाङ लामाले साङ्गीतिक प्रस्तुति दिने भएका छन् । धरान रङ्गशालामा जारी एक्स्पोमा गायक लामाले...
धरान अवलोकनकर्ताको सहजीकरणका लागि धरान एक्स्पो २०७९ मा निःशुल्क बस सेवा उपलब्ध गराइएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा जारी एक्स्पोलाई लक्षित बस सेवा उपलब्ध गराइएको आयोजकले...
झापा- कचनवलक गाउँपालिका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन्। साढे पाँच बिघा जग्गा भाडामा लिएर कचनकवलका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेतीमा लागेका हुन्। नेपालगञ्जबाट...
धरान एक्स्पो बाजागाजासहित शुरु धरानः प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले धरानले जनतालाई पानी खुवाउन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङसँग सहकार्य गर्ने बताएका छन् । धरान–१६ स्थित धरान रंगशालामा बिहीबारदेखि...
विराटनगरः मोरङको बेलबारी–३ मा बुधबार १ नं प्रदेश प्रहरी अस्पतालको प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उद्घाटन गरेका छन्। तत्कालको आवश्यकता पूरा गर्ने गरी १५ शय्याको अस्पताल उद्घाटन तथा शुभारम्भ गरिएको...
धरानः इटहरी उपमहानगरपालिकाले तरहराको पानीपिया देखि सेउतीसम्मको बाटो छिटो निर्माण गर्न आयोजना प्रमुखलाई पत्रचार गरेको छ । सडक निर्माण विस्तार सुस्त हुदा दैनिक सर्वसाधरणले सास्ती वेहोर्नु परेको भन्दै बाटो छिटो...
रंगशालामै बनेको घण्टाघर र खेल तमासाले मन तान्यो, सेल्फी हान्न तछाडमछाड, प्रदेश १ का सबै जिल्लाका स्थानीय उत्पादनको प्रदर्शनी हुने (१० तस्वीर र भिडियोसहित) धरानः धरान–१६ स्थित धरान रंगशालामा हुन...
बास्केटबलले धरानलाई चिनायोः मेयर साम्पाङ धरानः धरानमा भएको प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताको दुवै उपाधि धरान मेघा हिमालयन कलेजले कब्जा जमाएको छ । धरान बास्केटबल संघको...
झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुदा तीनजनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । सुनसरीको ईटहरी उप–महानगरपालिका–१० खनार स्थित दक्षिणबाट उत्तरतफ जादै...
दुर्गम क्षेत्रका विपन्न बिरामीको निःशुल्क उपचार गर्न प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा विशेषज्ञ डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगेका छन् । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क उपचार गराउँन डा.शर्मा १८...
धरानः सुनसरीको इटहरीमा टेम्पो दुर्घटनामा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा इटहरी इटहरी–१० का ४० वर्षीय को राजेन्द्र सरदार रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।...
धरानः मोरङको विराटनगर महानगरपालिका–१९ कि २८ वर्षीया प्रियका सुनारको हत्यामा संलग्न रहेको आरोपमा चारजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–५ का...
सुनसरीको व्यापारिक प्रवद्र्धन गर्ने उद्देश्यका साथ फागुन ११ बाट सुरु हुन लागेको धरान एक्स्पो २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा हुन लागेको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend