Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

काठमाडौँ: राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारविरुद्धको अभियानका लागि आयोग गठन गरेर सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताएका छन् । तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषसँगको लगानी सम्झौता गर्ने क्रममा उनले...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

काठमाडौँ :पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम धेरै राम्रा कार्यक्रमहरू समेटेर आएको बताएका छन् । सङ्घीय संसदमा जारी आगामी आर्थिक वर्ष...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

खोटाङ :आफैँ चढेको ट्र्याक्टरले किच्दा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको छ। विद्यालय बिदा भएपछि आइतबार बेलुका घर फर्कने क्रममा बाहुनीडाँडाकै झापाबाट कुर्लेघाटतर्फ जाँदै...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

काठमाडौं :नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भुटानी शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवालाई बोलाएर अनुसन्धान गर्न माग गरेका छन् । सोमबार सरकारको नीति...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

काठमाडौं: संघीय संसद प्रनिधिसभाको बैठक सुरु भएकाे छ । बैठकमा सोमबार पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेने छ । नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरू भएको हो । बिहान...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

काठमाडौं :नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पाठइदिने भन्दै नेपाली नागरिकबाट पैसा असुलेर भएको ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उनकी पत्नी मञ्जु...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

झापा: झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तीर्थ तिम्सिनाले...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

झापा: सडकमा बिस्कुन सुकाउँदा दुर्घटनाको जोमिख बढेकाले झापा गाउँपालिकाले प्रतिबन्ध लगाएको छ । कालोपत्र गरिएका ग्रामीण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका मकै, धान, गहुँ लगायतका सामग्री सुकाउँदा हुने दुर्घटना...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुलमा स्कुल क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेनलगायतलाई ब्याज वितरण साथै सपथ ग्रहण गराइएको छ । आइतबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सपथ गराइएको हो...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुलमा मतदान सम्पन्न भएको छ । जुनियर युवा रेडक्रस सर्कलको नयाँ पदाधिकारी छनौटका लागि मतदान भएको हो । मतदानमा किताबको प्यानलै विजयी बनेको छ...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सिन्धुली :मरिण गाउँपालिकाले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ प्रदान गर्न थालेको छ। स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गरेका छात्रालाई गाउँपालिकाले प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिन...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः ताप्लेजुङमा मलामी गएका एक जनालाई खोलाले बगाएको छ । मिक्वाखोला गाउँपालिका–१ खोक्लिङ केराबारीमा हजुरबुबाको मलामी गएका नाति २७ वर्षीय विजय लिम्बूलाई खोलाले बगाएको हो । घटना तीन दिनअघिको हो...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः प्रहरीले १६ वर्षअघि जबर्जस्ती बलात्कारपश्चात फरार रहेका दुईजनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार पक्राउ पर्नेमा धनकुटा शहिदभूमी गाउँपालिका–१ धाप बस्ने ५६...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा दुईजना हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१० मयुरपथ बस्ने ३५ वर्षीय राजेश लिम्बू र धरान–५ देउराली बस्ने जनता ग्यारेजका सञ्चालक २५ वर्षीय कुमार भण्डारी रहेको इलाका...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend