Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
चर्चा

धरानः धरानमा नेकपा एमालेले बधाई, शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । धरान–८ स्थित बराह कम्प्लेक्सको हलमा धरान उपमहानगरपालिकाकी उपमेयर समेत रहेकी मञ्जु भण्डारी (सुवेदी) ले १० औं महाधिवेशनबाट...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्ने धारणा राखेका छन् । इलामको चुलाचुली कमलस्थित फल्गुनन्द सेवा सङ्घद्वारा निर्माण भएको माङ्गेन हिमको उद्घाटन...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा नेपाली कांग्रेसको सुनसरी क्षेत्र नं. १ का लागि भएको मतदानमा एक किरियापुत्रीले पनि मतदान गरेका छन् । धरान-१५ महादेव चोक निवासी भवानी ओझा निर्वाचनमा मतदान गर्न किरियापुत्रीकै भेषमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः इलाका प्रहरी कार्यालय दमक झापा दरबन्दी भई सोही कार्यालयमा कार्यरत् प्रहरी नायव उपरीक्षक नवराज कार्की कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक,...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. १ का लागि उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । उम्मेद्वारी मनोनयन दर्ता मतदान केन्द्रकोरुपमा रहेको धरान–८ थित सभागृहमा भएको हो ।...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः नेपाली कांग्रेस सुनसरीमा प्रदेश निर्वाचन क्षेत्रको मतपरिणामले तरङ्ग ल्याएको छ । त्यसमध्ये पनि सुनसरी क्षेत्र नम्बर १ का दुवै प्रदेश निर्वाचन क्षेत्रमा संस्थापन इतर प्यानल विजयी भएपछि देउवा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः राज्यले नहेरिदिँदा सुनसरीको बराहक्षेत्रमा पर्ने प्रसिद्ध तीर्थधाम बराहक्षेत्र अहिले अलपत्र बनेको छ । धार्मिक दृष्टिकोणले ज्यादै महत्वपूर्ण बराह भगवान मन्दिर अलपत्र बनेको हो । राज्यका तीनै तह (स्थानीय,...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ तर्फ अनिल श्रेष्ठ प्यानल विजयी बनेको छ । धरान–८ सभागृहस्थित मतदान केन्द्रमा सम्पन्न मतगणना अनुसार श्रेष्ठले सभापतिमा...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

फुङ्लिङ: राष्ट्रिय गौरवको आयोजना तमोर करिडोर निर्माणको काम द्रूत गतिमा भइरहेको छ। करिडोरअन्तर्गत चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलासम्म हाल ट्र्याक खोल्ने काम भइरहेको छ । आगामी फागुन मसान्तसम्म...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले ५० मत पाएका छन् । कुल खसेको ७९ मत मध्ये...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा एमाले छोडेर एक्लै भएपनि दर्गुछु भन्दै हिँडेका अग्रवाल अहिले उत्साहित नै छन् । नेकपा एमालेबाट धरान उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा निवार्चित अग्रवालले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले कात्तिक ३० गते विश्वासको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा नेकपा एमालेको विवादले उग्ररुप लिँदै गएको छ । यस्तै, विवाद सुनसरीसम्म पनि पुगेको छ । दुई समूह मिलेर छुट्टाछुट्टै कमिटी बनाएको धरानमा अहिले झन विवाद बढ्दै गएको छ...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपालका १६ औ राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३७ औं जन्मजयन्ति मनाइँदैछ । पूर्वी नेपालसहित देशभर नै जन्मजयन्ती मनाइँदैछ । वि.सं १९४२ कात्तिक २५ गते इलामको...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

सुनसरी : सुनसरी नेकपा एमालेमा विवादले उग्र रूप लिएको छ। २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर चलिरहेको विवादले पक्ष र विपक्षबीच दोहोरी चलेपछि उग्र रूप लिएको हो ।...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend