धरानः धरान खानेपानी व्यवस्थापन बोर्डले चारेकोशे जंगल क्षेत्रबाट ल्याइने खानेपानीको मुख्य टङ्क लाइन (पाइप) मा लिकेज भएपछि त्यसको रोकथाम गर्नका लागि बिहीबारदेखि मर्मत कार्य सुरु गरेको छ । बोर्डका अनुसार...
धरानः आवश्यकता आविष्कार कि जननी हुन् । मानव स्वभाव हो कि आवश्यकता भएपछि मात्र मानिस सोको परिपूर्तिमा लाग्छ । आवश्यकताअनुसार कै परिपूर्ति भएमा त्यो कार्यले उचित प्रतिफल दिन्छ ।...
विराटनगरः विपद व्यवस्थापन रोकथाम तथा प्रतिकार्यका लागि प्रदेश १ सरकारले हेलिकप्टर खरिद गर्ने भएको छ । विपदको समयमा राहत तथा उद्धार कार्यका लागि संघीय सरकारको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न...
धरानः धरानमा तीनदिने धरान उत्सव (धरान डे) शुरु भएको छ । पब्लिक स्कुलको खेल मैदानमा आयोजित उत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । धरान दिवस २०७८ लेखिएको ब्यानरसहितको बेलुन उडाएर...
धरानः धरान-इटहरी सडक विस्तार मुख्य बजारबाट नगर्न नेपाली कांग्रेसले माग गरेको छ । नेपाली कांग्रेस धरान नगर समिति र क्षेत्र नं. १ सुनसरीले सो माग गरेको हो । नेपाली कांग्रेसको...
धरानः धरान–इटहरी सडक विस्तारको काम धरान बजार क्षेत्रमा भने अन्यौल नै रहेको छ । चीन र भारत जोडिने ६ लेन सडकअन्तर्गत धरानमा आइपुगेर अन्यौलकै बीचमा काम हुन नसकेको जनाइएको छ...
धरानः धरानमा गुरूङ (तमु) जातिले धुमधामसाथ नयाँ वर्ष ल्होसार मनाउने भएका छन् । हरेक पुस १५ गते मनाइने यो परम्परागत चाडका अवसरमा धरानमा तयारीलाई तीब्रता दिइएको छ । धरानमा ल्होसार...
धरानः धरान अहिले क्रिसमसमय भएको छ । केहीदिन भयो, धरानमा सपिङ महल, गिफ्ट हाउस, रेस्टुराँ अनि होटलहरू क्रिसमसमय भएका छन् । गिफ्ट पसल, सपिङ महललगायतमा क्रिसमसका सामग्रीले सजिएका छन्...
धरानः धरानमा यसपटकको उधौली पर्व धुमधामसाथ सम्पन्न भएको छ । धरान–१५ स्थित चुम्लुङ हीममा आयोजित कार्यक्रममा प्रदेश १ सरकारकी सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्वाहाङफेले सहभागीहरुसँग धान नाचेपछि चासोक सकिएको हो...
धरानः धरानमा राजनीतिक, सामाजिक, व्यवसायिक, प्राज्ञिक गतिविधिमा सक्रिय लिम्बुवानका विभिन्न थर–थुमका अगुवा लिम्बू तुम्याहाङहरुले किपट प्रणालीलाई पुनमूल्याङ्कन गर्नुपर्ने धारणा प्रकट गरेका छन् । इतिहासको आधारमा भाषिक, सांस्कृतिक, लिम्बुवान प्रदेशको राजनीतिक...
धरानः धरानमा सुनसरीमै ठूलो यलम्बरको प्रतिमा निर्माण भएको छ । धरान-१७ स्थित साकेला सांस्कृतिक पार्कमा प्रथम किराँत राजा यलम्बरको प्रतिमा स्थापना भएको हो । उधौली पर्वको अवसरमा सो प्रतिमाको अनावरण...
धरानः धरानमा किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । धरान–१० स्थित कार्यालयमा सो पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको...
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा विशेषतः शेरबहादुर देउवा र डा. शेखर कोइरालाले मात्रै पूर्ण टिमसहित मैदानमा उत्रिएका छन् । देउवालाई शेखर मैदानमा उत्रिएपछि भने निकै ठूलो संकट परेको छ...
हुन त नेपालको राजनीतिको सन्दर्भमा भन्नुपर्दा ‘समावेशीकरण’ र ‘समानुपातिक समावेशीकरण’ का सवालमा गहिराइमा गएर अभैm पनि गहन ढंगले बहस र छलफल भएको छैन । कतिपय मानिसहरुले त ‘समावेशी भनेपछि...
धरानः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने कुरामा आफू अडिग रहेको बताएका छन् । धरानमा किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीको ९ औं जिल्ला...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend