धरानः आव २०७८-०७९ को बजेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोशीमा अवरोध हटाएर जल यातायात सञ्चालन गर्ने बताएपनि प्रदेश १ सरकारले कोशीको खुवालुङ ढुङ्गो जोगाउँदै धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरेको जनाएको...
धरानः धरानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पठाएका छन् । उनी प्रतिष्ठानको कुलपति समेत हुन् । केहीदिनअघि धरानको साख फर्काउने र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार्ने भन्दै...
धरानः वर्षायाम सुरु गराउने मौसम प्रणाली– मनसुन, नेपालमा भित्रिनै लागेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार नेपालको पूर्वी क्षेत्रको आकाशमा मनसुनी बादल प्रवेश गरिसकेको छ...
घाइते भएका प्रहरी माथि । आक्रमणमा संलग्न पाँच युवा । तस्वीरः हाम्रो कोशी आवाज धरानः धरान–१५ स्थित अस्थायी प्रहरीचौकीमा आक्रमण गरेर फरार रहेकामध्ये पाँचजना पक्राउपछि सार्वजनिक गरिएको छ । इलाका प्रहरी...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई भेटेर ‘धरान नागरिक दबाव सञ्जाल’ ले ध्यानाकर्षणपत्र बुझाएको छ । प्रतिष्ठानबाटै अभियान थाल्ने भन्दै लागेको दबाव सञ्जालले प्रतिष्ठानका पदाधिकारी भेटेर ध्यानाकर्षणपत्र बुझाएको...
धरानः विकृति, विसङ्गति, भ्रष्टाचारलगायत चिर्न भन्दै बनेको ‘धरान नागरिक दबाव सञ्जाल’ धरानको साख फर्काउन लाग्ने भएको छ । दबाव सञ्जाल बनेपछि आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन, स्थानीय प्रशासन,...
सन् २०१९ को डिसेम्बर महिनाको अन्त्यमा चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट शुरु भएको ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९ सन् २०२१ चौथो, पाँचौं, छैठौं महिना चल्न खोज्दै गर्दा) कम हुनुको सट्टा...
धरानः धरानको पत्राङ्बारीस्थित सालघारी भिरालो जमीन । त्यही जमीनबाट धरान, कोशी नदीलगायत तराईका समथर भूभाग देखिन्छ । त्यही ठाउँमा शुरुवात भएको छ होमस्टे । धरान–४ का मङ्गलसिंह आङबुहाङ (लिम्बू) ले...
धरानः युवाको लहर विदेशतिर बढिरहेका बेला धरानका मङ्गलसिंह आङबुहाङ (लिम्बू) ले भने धरानमै नयाँ कामको थालनी गरेका छन् । उनलाई शुरुमा धेरैले लिम्बू बौलायो समेत भने । धेरैले छोरा...
धरानः धरानको सर्दु जलाधारको जग्गामा आफूहरुको संलग्नता र चलखेल नरहेको नेताहरुले स्पष्ट पारेका छन् । पार्टीले नै विज्ञप्ति जारी गरेर आफ्ना नेताहरुको सो जग्गामा संलग्नता नभएको जनाइएको छ । ‘सर्दु जलाधारको...
धरानः बजेटमार्फत् ‘खुलालुङ ढुङ्गो’ फुटाउन लागेको भन्दै आदिवासी जनजाति महासंघले विरोध जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको २०७८-७९ को बजेट वक्तव्यक्तमा ‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल–यातायात सञ्चालन गर्न...
धरानः धरान उपमहानगरपालिकाका लागि ८६ करोड ७७ लाख रुपैयाँ सङ्घीय बजेट परेको छ । धरान उपमहानगरपालिकाका वरिष्ठ लेखा अधिकृत भेषराज अधिकारीका अनुसार यसपटकको बजेट अघिल्लो वर्षको भन्दा धेरै हो ।...
धरानः सरकारले गत शनिबार प्रस्तुत गरेको बजेटमा प्रदेश १ को ‘खुवालुङ ढुङ्गो’ फुटाउने घोषणा गरेसँगै फेरि चर्चामा आएको छ । घुमाइफिराइ ‘चुच्चे ढुङ्गो, उही टुङ्गो’ पारामै किरात संस्कृति जोडिएको ‘खुवालुङ...
धरानः संसद विघटनविरुद्ध उत्रिएका धरानका रचनात्मक कार्य गर्दै, जनताको आवाज बोकेर दौडिन थालेका छन् । केहीदिनअघि भानुचोकमा जुलुस लिएर निस्किएका दलहरु जनताको गुनासो आउन थालेपछि त्यतातिर ध्यानाकर्षित भएका हुन्...
धरानः स्वीडेनले यसबीच आफ्नो अर्थतन्त्रलाई बन्द गरेन । कामदारलाई घरमा थुनेर राखेन । त्यसैले अहिले त्यो देश नेपाल जस्तो वैदेशिक ऋण खोज्दै हिँडिरहेको छैन । कोरोना भाइरससँग लड्न त्यहाँका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend