Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

धरानः धरानमा दुईजना हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१० मयुरपथ बस्ने ३५ वर्षीय राजेश लिम्बू र धरान–५ देउराली बस्ने जनता ग्यारेजका सञ्चालक २५ वर्षीय कुमार भण्डारी रहेको इलाका...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन । भद्रपुर नगरपालिका–८ भद्रपुर विमानस्थलमा खटिएको सुरक्षा टोलीले चेकजाँचको क्रममा यति एयरको जहाजद्वारा काठमाण्डौ जान...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

काठमाडौं: नेकपा एमालेले अर्थतन्त्र संकटको डिलमा पुर्‍याउनलाई नै कांग्रेस–माओवादी गठबन्धन बनेको आरोप लगाएको छ। सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा सहभागी...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

काठमाडौं: निर्वाचन आयोगले विश्वविद्यालयका प्राध्यापकहरु राजनीतिक दलमा आबद्ध भएको सम्बन्धमा सम्बन्धित राजनीतिक दल, प्राध्यापक र विश्वविद्यालयलाई पत्राचार गरी जवाफ माग गरेको छ । केही राजनीतिक दलले विश्वविद्यालयका प्राध्यापकहरुलाई केन्द्रीय सदस्य,...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

काठमाडौं: भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा गरिएको ठगीमा चार जना मुख्य योजनाकार रहेको प्रहरीले अनुसन्धानबाट निष्कर्ष छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ४ जना मिलेर योजना बनाएको भेटिएको अनुसन्धानमा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

काठमाडौं: नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट पैसा असुली गरेर भएको ठगी प्रकरणमा प्रहरीले आज आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउँदै छ। २ महिना लामो...

  • ३ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरान: नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पक्राउ गरेको हो। घटनामा मियाँको संलग्नता खुलेपछि...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरान:भाटभटेनी डिपार्टमेन्ट स्टोरको नक्कली भ्याट बिलमार्फत् राजस्व ठगीको मुद्दामा सर्वोच्च अदालतले अन्तिम सुनुवाइ गरिरहेको छ। वैशाख १४ गतेदेखि हेर्दाहेर्दैमा रहेको मुद्दामाथि बिहीबार सुनुवाइ हुँदैछ। न्यायाधीशहरु प्रकाशमान सिंह राउत, टंकबहादुर मोक्तान...

  • ३ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः सुनसरीमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–९ बबिया बस्ने ३८ वर्षीया गीतादेखि मेहता रहेको प्रहरीले जनाएको छ । हरिनगरा–४ नुनिया टोलमा भुटाहा–विराटनगर चल्ने भित्री...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धनकुटाः कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोलाले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गरेका छन् । निरीक्षणपछि उनले...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिका बिराटचौकमा रहेका २ वटा बैङ्कहरुबाट पासवर्ड हयाक गरेर पैसा निकाल्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटचौक ५ बस्ने ३६ वर्षीय देवराज सिक्देल रहेका...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान: नेकपा एमालेका निलम्बित सचिव एवं प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी आइतबार पक्राउ परेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्‍याउने प्रलोभनमा पारी सङ्गठित रूपमा ठगी गरेको अभियोगमा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

उदयपुर:अनुमति बिना रुख काटेको आरोपमा एक सामुदायिक बनका अध्यक्ष पक्राउ परेका छन् । कटारी–३ स्थित सदावहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्री घिमिरे पक्राउ परेका हुन् । जिल्ला वन कार्यालयका...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान :प्रतिबन्धित लागुऔषध गाँजासहित झापाको दमक र बिर्तामोडबाट दुईजना महिला पक्राउ परेका छन् । दमकको शान्ति मार्गमा लागुऔषध गाँजा खरिद बिक्री भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः जंगलमा लागेको आगोले जलेर एकजना युवकको मृत्यु भएको छ । जङ्गलमा लागेको आगोनजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द–१ नवमीडाँडाको लाक्सेबुङमा युवकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जङ्गलमा...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend