Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

धरान:उदयपुरको रौतामाई नगरपालिका ८ का ४९ वर्षीय डिक बहादुर लुङगेली मगर ८ केजी ५८१ ग्राम लागुऔषध गाँजा सहित पक्राउ परेका छन् । गाँजाको ओसार पसार भईरहेको बिशेष सूचनाको आधारमा...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगर: मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ४ नेमुवास्थित नविन डिस्ट्रिब्युटर्सको गोदामबाट एलईडी टीभी चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका–४...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगर: मोरङको ग्रामथान गाउँपालिका–६ नेताचोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा.प्र.०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट उदयपुरको त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको बुधबार घटनास्थलमै...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

उदयपुर: १४ वर्षीया बालिकाको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । बेलका नगरपालिका–१, बालुवाटार टोलका ५४ वर्षीय अतिमान विकलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । विकले ती बालिकालाई धाकधम्की...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

मोरङः १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-८ हाटखोला बस्ने २४ वर्षीय प्रवेश बस्नेत रहेका छन् । उनलाई सोमबार...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

मोरङ: मोरङ प्रहरीले विराटनगरबाट ५४ तोला सुन, आठ किलो चाँदी र साढे सात लाख रूपैयाँ भारतीय रूपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । को २ च १४९५ नम्बरको इको भ्याउनमा आउँदै...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका २ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका ४ मा बस्ने २२ वर्षीय दिनेश मगर रहेका...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ: पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन् । पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रवार बिहान भरियामार्फत् मन्दिरतर्फ जाने क्रममा...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः अप्पर अरुण हाइड्रो पावरको सामन लाने क्रममा दुर्घटनामा परेको हेलिकोप्टर भेटिएको छ । सामान लाने क्रममा दुर्घटनामा परेको हेलिकोप्टर संखुवासभाको भोटखोला–४ सिप्रुङको जिजिङ्खामा भेटिएको स्थानीयबासी वाङ्दी भोटेले जानकारी दिए...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको इटहरी–१ आँपगाछीस्थित लागेको सिरुवा मेलाबाट नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको गढी गाउँपालिका २ घर भएका वर्ष ३८ को जमिल खातुनले मेलामा जेरी किनेर एक...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१३ स्थित शिवधाराबाट ८ बोरा गाँजासहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार एकाबिहानै (करिब साढे १ बजे) लागूऔषध गाँजासहित दुईजनालाई नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरी बल...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः पिकअप गाडीको ‘स्ट्रिङ’ फेल भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मोरङ पथरीका ३० वर्षीय मनोज दियाली र मोरङको लेटाङ–३ बस्ने ७४ वर्षीयको जीवन श्रेष्ठ...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानको महेन्द्र बहुमुखी क्याम्पसको पार्किङ एरियाबाटै मोटरसाइकल चोरी भएको छ । सार्वजनिक एरियाबाटै मोटरसाइकल चोरी भएपछि चोरी भएको थाहा पाउने विद्यार्थी चकित परेका छन् । बिहान ११ बजे कलेजमा...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त बर्जु गाउँपालिका–१ का २६ वर्षीय प्रेमबहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दुहवीले पक्राउ गरेको छ । गत २०७९ असार महिनामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको विराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । दिउँसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend