Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट धरानमा ल्याइएका अकबरे खुर्सानीमा क्रमशः...

  • १२ घण्टा अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका दुईजना लागूऔषधसहित पक्राउ परेका छन् । प्रहरीलाई छल्दै को३१प ८८८५ नम्बरको स्कुटीमा सवारी उनीहरू लौकहीबाट धरानतर्फ आउँदै गर्दा बाटैमा समातिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

  • ३ दिन अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः हुलाकी राजमार्गअन्तर्गत झापाको कन्काइ नदीमा निर्माणाधीन पुल १४ वर्षसम्म अलपत्र पार्ने पप्पु महादेव खिम्ती जेभीबाट सरकारले झन्डै दुई अर्ब रुपैयाँ असुलउपर गर्ने भएको छ। झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१...

  • ४ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका राज राईको मलद्वारबाट लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) निकालिएको छ । धरान उपमहानगरपालिका वडा नं. ५ बस्ने २२ वर्षीय राज राईको मलद्वारबाट ब्राउन सुगर निकालिएको जिल्ला प्रहरी कार्यालय...

  • ४ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा खैरो हिरोइन (ब्राउन सुगर) सहित एकजना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका वडा नं. ७ हिमालय पेट्रोल पम्पमा अस्थायी प्रहरी चौकी बरगाछी सुनसरीबाट खटिएको प्रहरी टोलीले एकजना युवालाई...

  • ४ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः इटहरीमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार इटहरी–७ बालग्राममा रहेको कल्भर्टको डिभाइजरमा ठोक्किँदा दुईजनाको मृत्यु भएको...

  • ५ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा बेवारिसे गाँजा फेला परेको छ । धरान-४ मा २५ केजी बेवारिसे गाँजा फेला पारेको हो । धरान-भेडेटार सडक खण्डअन्तर्गत निशाने केहीमाथि सो गाँजा भेटिएको प्रहरीले जनाएको छ । प्रादेशिक...

  • ५ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः इलाममा अटो (टेम्पो) दुर्घटना भई आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । यस्तै, तीनजना सामान्य घाइते छन् । फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा अटो दुर्घटनापछि...

  • ६ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः पाँचथरको मिक्लाजुङ गाउँपालिकाबाट आफ्नै बुबाको हत्या आरोपमा आमा र छोरा पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका–३ का इन्द्रकुमार दमाईको हत्या भएको भन्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।...

  • ७ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः धरानको बगरकोटबाट भानुचोकतर्फ आउँदै गरेको मोटरसाइकलको ठक्करले महिलाको मृत्यु भएको छ । धरान-१५ एभरेष्ट लाइनस्थित घरमा आउने क्रममा पैदलयात्रामा रहेकी ६७ वर्षीय चन्द्रकला गुरुङलाई बा५१प ९१२२ नम्बरको मोटरसाइकलले ठक्कर...

  • १ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानको देउरालीबाट प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । धरान उपमहानगरपालिका वडा नं. ५ देउरालीमा लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले एकजनालाई...

  • १ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–इटहरी सडक खण्डमा पर्ने सेउती पुलमा दुर्घटना भएको छ । दुर्घटनामा दुईजना गम्भीर घाइते बनेका छन् । घाइतेको हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी...

  • १ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः गएको भदौ २४ गते जेनजी आन्दोलनमा धरानको भाटभटेनी पनि तोडफोड र आगजनीको शिकार बन्यो । धरानको भाटभटेनी सुपरमार्केटभित्र जलेको अवस्थामा चारवटा शवका अवशेष भेटिएको थियो । भेटिएका बेवारिसे शव...

  • १ हप्ता अगाडी
  • ४ मिनेट पाठ

धरानः धनकुटाको साँगुरीगढी गाउँपालिका–७, फेदीबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एउटा ट्रक बरामद गरेको छ । कोशी लोकमार्गअन्तर्गत फेदी क्षेत्रमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र...

  • १ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा मोटरसाइकलले सिटी सफारीलाई पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–५ बस्ने ५५ वर्षीय राजेन्द्रप्रसाद घिमिरे रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु...

  • १ हप्ता अगाडी
  • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend