धरानः धरानमा धरानकै पात्र उभ्याएर ‘खजुरे ब्रो’ लाई उभ्याएर खजुरे ब्रो नामक नेपाली चलचित्रको धमाधम छायाङ्कन भइरहेको छ । धरानकै पात्रलाई उभ्याएर धरानका अधिकांश स्थान, भेडेटारमा समेत यो चलचित्रको छायाङ्कन...
धरानः धरानमा ‘सम्मान मिस लिम्बू’ को अडिसन भएको छ । अडिसनबाट १४ प्रतियोगी छनोट भएको आयोजकले जनाएको छ । धरान अडिसनबाट कृतिका लिम्बू (ताप्लेजुङ), मुना चेम्जोङ लिम्बू (धनकुटा), नीता लिम्बू...
धरानः केहीदिनअघि धरान-१६ स्थित सियोन स्कुलकी छात्रा आश्मा श्रेष्ठ राई समुदायको पोशाकमा विद्यालयमा उपस्थित भइन् । उनी फरक समुदायकी भएपनि राई जातिको पोशाकले आकर्षित गरेको र छिमेकमा रहेकी साथीको...
धरानः धरान-१४ विजयपुरकी मेरिका बाँस्कोटा ‘दि हिडन ट्रेजर’ द्वारा आयोजित मिस नेपाल–२०२२ को फाइनलमा पुगेकी छिन् । देशभरिबाट करिब ८ सय जना युवतीहरुले मिस नेपालमा भाग लिन आवेदन दिएका थिए...
ऐतिहासिक शहर धरानमा जन्मे हुर्केका कलाकार तीर्थ निरौलालाई आफू कसरी चित्रकलामा आकर्षित भएँ भन्ने ठ्याक्कै त याद छैन । तर अक्षर चिन्न, कलम समाउन जानेदेखि नै चित्र पनि कोर्न...
धरानः हरेक वर्ष होलीको अवसरमा कन्सर्ट गर्दै आएको धराने ब्यान्ड ‘द आउटसाइडर’ले यसपटक भने भानुचोकमा दर्शकलाई नचाएको छ । केही वर्षदेखिको कोरोना कहरले धराने दर्शक तताउन नपाएको आउटसायडरले यसपटक भने...
धरानः धरानमा होलीको उल्लास छाएको छ । अघिल्लोपटक कोरोना महामारीको त्रासकै कारण अधिकांशले होली खेलेनन् । बिहानैदेखि युवायुवती वृद्धवृद्धा होलीको उल्लासमा झुमिरहे । यसपटक दिल खोलेर होलीमा रमाउन पाएको धरान–१५...
धरानः धरान सङ्गीत र फेसनको पहिचान बनाएको शहर पनि हो । यसैबीच धरानमा पुसको जाडोमा फेसन शो आयोजना भएको छ । धरानमा फेशन शो आयोजना नभएको लगभग दुई वर्ष भइसकेको...
धरानः बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका गायक प्रेम परियार १० वर्ष पछि युवा गायकको रुपमा आफ्नो नयाँ गीत ‘यो मुटु त तिम्रै हो’ म्युजिक भिडियोसहित सार्वजनिक गरेका...
धरानः धरानका जुरेली अर्थात् विनोद रसाइली दर्शकलाई हँसाउँदै आएका छन् । उनी हँसाउन भन्दै लागिपरेको धेरै वर्ष भइसक्यो । ‘लसुन केलाएर’ थेगोले उनी दर्शक हँसाउन उद्यत छन् । २०६२ सालदेखि...
धरानः धरानमा किशोरी यौन तथा प्रजनन स्वास्थ्यबारे किशोरकिशोरीलाई सचेत गराउँदै आएकी छिन् । धरान-६ पानबारीकी पुष्पा कटुवाल १९ वर्षकी भइन् । उनले किशोरकिशोरीलाई सचेत गराउँदै आएकी छिन् । उनी धरान-५...
धरानः धरान बस्दै आएका गंगा-जमुना लिम्बू धरानस्थित पब्लिक हाइस्कुलको कक्षा–१२ मा पढ्छन् । बैंक म्यानेजर बन्ने लक्ष्यका साथ म्यानेजमेण्ट सङ्कायमा अध्ययनरत दुवैजनामध्ये जमुना गीत-सङ्गीतजस्ता प्रतियोगितामा भाग लिन रुचाउँछन् ।...
धरानः धरानमा उद्योग खोलेर दिदीबहिनी चम्किएका छन् । उद्योगबाटै कमाउँदै आएका उनीहरुले १० जनाभन्दा बढीको परिवारको गुजारा चलाउँदै समेत आएका छन् भने ६ दर्जन बढीलाई रोजगारी समेत दिएका छन्...
सानैदेखि कलाकारिता क्षेत्रमा लाग्छु भन्ने सोंच पालेकी रेखा फागो लिम्बू अहिले मोडल अनि नायिकाका रुपमा परिचित छिन् । संखुवासभाको पोखरी बजार (हाल चैनपुर नपा) मा जन्मिएकी उनी सानैदेखि फिल्मी...
धरानः ‘वास्तवमै नढाँटी भन्नुपर्दा गायनमै आउँछु, गायक नै बन्छु, यसैमा करिअर बनाउँछु भन्नेचाहिँ थिएन तर जिन्दगीमा एउटा गीत रेकर्ड गराउँछु भन्ने थियो’, धरानमा हाम्रो कोशी आवाज डटकमको स्टुडियोमा भेटिएका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend