Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
देशको समाचार

धरानः हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले नुवाकोटका बाढीपीडितलाई राहत प्रदान गरेको छ । पार्टीका अध्यक्ष साम्पाङ, सांसद् आरेन राईसहित कार्यकर्ताहरू अहिले नुवाकोटका बाढीपीडितहरूको उद्धार र राहत वितरणमा सक्रिय छन्...

  • १ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः भदौ १० गते भोटेकोशीमा आएको महाप्रलयकारी बाढीले नुवाकोटस्थित त्रिशुली–३ बी क्षेत्रमा काम गर्दै आएका धरानका भूगर्भविद् मुकेश नेपाल हालसम्म पनि सम्पर्कविहीन छन् । धरान वडा ६ पानबारीका नेपाल...

  • २ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ। रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर पुगेका ८१ वर्षीय तिलिजा शनिबार करिब छ दशकपछि जन्मथलो...

  • २ हप्ता अगाडी
  • ३ मिनेट पाठ

अध्यक्ष हर्क साम्पाङ ढिलोगरी ११ दिनपछि प्रलयकारी बाढी प्रभावित क्षेत्रको निरीक्षण, आफैं तर्सिए धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद् हर्क साम्पाङ भोटेकोशीमा आएको प्रलयकारी बाढीबाट प्रभावित क्षेत्रको अवलोकन भ्रमणमा...

  • २ हप्ता अगाडी
  • ८ मिनेट पाठ

धरानः रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका सुरक्षाकर्मी तथा परिवारलाई राहत तथा सहायता प्रदानका लागि सम्बन्धित सुरक्षा निकायबाट महत्वपूर्ण निर्णय भएका छन् । भोटेकोशी बाढीमा परी नेपाली सेनाका...

  • २ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः नुवाकोटमा रहेको त्रिशूली–३ ‘ए’ को सुरुङबाट बाढीको १० औँ दिन शुक्रबार बिहान उद्धार गरिएका दुईजनामध्ये एक सञ्जय साहले सैनिक अधिकारीसँगको कुराकानीमा बाढीलगत्तै सबैलाई भाग्न भन्दा भन्दै आफू अड्किएको...

  • २ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः भदौ १० गते नेपाल–तिब्बत सीमा क्षेत्रको लेहेन्दे खोलामा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । त्रिशूली नदीको प्रमुख सहायक नदीमा...

  • ३ हप्ता अगाडी
  • ९ मिनेट पाठ

-प्रतिमा सिलवाल भोटेकोसी बाढीमा परेर त्रिशूली हुँदै चितवन भएर बग्ने नारायणीमा तैरिएको अवस्थामा आइपुगेका शव चौथो दिन शनिबार राति ९ बजेर ५५ मिनेट जाँदासम्म २ सय ५९ वटा पुगेको छ...

  • ३ हप्ता अगाडी
  • ६ मिनेट पाठ

धरानः रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि सरकारले बनाएको प्रधानमन्त्री दैविप्रकोप तथा राहत कोषमा मात्रै राहत दिन आग्रह गरेको छ । सरकारले नै राहत वितरण गर्ने र एकद्वार प्रणाली बनाएर दिने यस्तो...

  • ३ हप्ता अगाडी
  • ३ मिनेट पाठ

रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको क्षति गरेको छ । भोटेकोशी र त्रिशूली नदीमा पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप...

  • ३ हप्ता अगाडी
  • ५ मिनेट पाठ

धरानः आज (बुधबार) बिहान ८:४० बजे रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक र भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीको तीव्र बहावका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः रसुवा बाढीपछि ४४ जना सैनिक सम्पर्कविहीन भएका छन्। रसुवाका विभिन्न हाइड्रो र लाङटाङ राष्ट्रिय निकुन्जमा खटिएका ४४ जना सैनिक सम्पर्कविहीन रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए। ‘अहिले...

  • ३ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः बिहीबारका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि तय भएको बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो । भोटेकोसी बाढीमा सरकार...

  • ३ हप्ता अगाडी
  • १ मिनेट पाठ

धरानः रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। बागमती प्रदेश प्रहरी कार्यालयको पछिल्लो विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी २२ जनाको मृत्यु भएको हो। विवरणअनुसार रसुवामा...

  • ३ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अबदेखि स्टेशनरी, फर्निचर, निर्माण सामग्री र खाद्य वस्तु खरिद गर्दा अनिवार्य रूपमा नेपाली उत्पादन रोज्नुका साथै सरकारी बैठक, समारोह तथा कोसेलीमा नेपाली हस्तकलाका...

  • ४ हप्ता अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend