धरानः धरान–४ पत्रङ्गबारीका स्थानीयबासी र धरान उपमहानगरपालिका मिलेर १० लाख बढीमा प्रहरी चौकी भवन बनेको छ । पाँचकोठे अस्थायी प्रहरी चौकी निर्माण सकिएपछि उपमहानगरपालिकाका मेयर तिलक राईले उद्घाटन समेत...
धरानः धरान-८, बरगाछीस्थित देव मोटर्स होण्डा शोरुमले यही असोज १५ गते शुक्रबारदेखि २१ गतेसम्म आयोजना गरेको एक्सचेन्ज महोत्सवको समयअवधि थपिएको छ । फूलपातीसम्म नै एक्सचेन्च महोत्सव चल्ने मोटर्सका सञ्चालक देवेन्द्र...
धरानः धरानमा बजाजको आफ्नै शोरुममा ‘एक्सचेञ्ज एण्ड अपग्रेड महामेला’ अझै फूलपातीसम्म रहने जनाइएको छ । बजाज मोटरसाइकलको धरानका लागि आधिकारिक बिक्रेता अर्विन एण्ड ब्रर्दश अटोले असोज १७ गतेदेखि २३ गतेसम्म...
धरानः धरानको नवदुर्गा अटो प्यालेसमा एक महिलाले स्कुटी किन्दा बाइक पनि हात पारेकी छिन् । धरान–८ ट्राफिक प्रहरी कार्यालयसँगै रहेको अटो प्यालेसमा उनले सुजुकीको एक्सेस स्कुटर खरिद गरेकी थिइन् ।...
धरानः धरानस्थित प्रतिष्ठित व्यवसायिक संस्था बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि (हाल बराह ग्रुप) ले सुन र सहकारीको कारोबार नयाँ भवनबाट शुरुवात गरेको छ । बराहले धरान-८, भोटेपुल, धनकुटेरोडस्थित आफ्नै नयाँ भवनबाट...
धरानः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को धरान नगर समिति गठन भएको छ । धरान क्षेत्रका जिल्ला उपाध्यक्षको संयोजकत्वमा रहने गरी सात सदस्यीय समिति गठन गरिएको हो...
धरानः धरान-१२ स्थित धरान मेघा-हिमालयन कलेजले शुक्रबार दन्तकाली र बुढासुब्बा मन्दिरलाई डस्टबिन प्रदान गर्नुका साथै विद्यार्थीहरुले मन्दिर परिसरमा सरसफाइ गरेका छन् । दन्तकाली मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनाल र...
धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीमा कलेज पढ्ने विद्यार्थीलाई शेयर मार्केटसम्बन्धी ज्ञान दिइएको छ । स्कुल लेवलदेखि नै विद्यार्थीलाई शेयरसम्बन्धी ज्ञान दिने उद्देश्यले र विद्यार्थीले पनि यसैलाई ‘फलो’ गर्दै पढाइसँगै आम्दानी...
धरानः नेपाली कांग्रेस धरान उपमहानगरको नवनिर्वाचित पदाधिकारी तथा सदस्यको पदस्थापन सम्पन्न भएको छ । शुक्रबार प्रदेश एकका संसदीय दलका नेता एवं कांग्रेस सुनसरी जिल्ला सभापति राजीव कोइराला, प्रतिनिधिसभा सदस्य मिना...
धरानः धरान-८, बरगाछीस्थित देव मोटर्स होण्डा शोरुममा भइरहेको एक्सचेन्ज महोत्वसवमा स्कुटर एक्सचेन्ज गर्दा एक भाग्यशाली ग्राहकले नगद ५० हजार प्राप्त गरेकी छिन् । महोत्सवको सातौंदिन धरान-१७ की उर्मिला राईले स्क्रयाच...
धरानः सरकारको हलुका व्यवहारले बजारमा, दैनिक उपभोग्य वस्तु, औषधी, लत्ताकपडा, सवारी साधनदेखि अधिकांश सामानमा उपभोक्ता ठगिइरहेका छन् । बजार अनुमनका क्रममा कैफियत भेटिए पनि ठूला–ठूला व्यापारीलाई कारबाही नगरी उन्मुक्ति...
धरान-१७ रेल्वेचोकमा रहेको बरपिपलको फेदमा बाघचाल खेलमा रमाउँदै वृद्ध । गर्मी सिजनमा बरपिपलको फेदमुनि बसेर बाघचालक खेल खेल्दै दिन कटाउने गरेको उनीहरु बताउँछन् । उनीहरु दिनहुँजसो त्यहाँ यो खेल...
धरानः सुनसरीमा ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । बुधबार राति ११ बजे सो दुर्घटना भएको प्रहरीले जनाएको छ । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी...
धरानः ६६ औं प्रहरी दिवसको अवसरमा सङ्घीय इकाई प्रहरी कार्यालय धरानले अमर प्रहरीका परिवारका सदस्यहरुलाई सम्मान गरेको छ । बुधबार धरान–१३ स्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा कर्तव्य पालनाको क्रममा खटिदा...
धरानः धरान होलिडेज प्रालि र सिम्रिक एयरलायन्सको संयुक्त आयोजनामा पर्यटकीय सहर धरानदेखि ताप्लेजुङको पाथीभरा दर्शन गराइने भएको छ । धरान–१६ स्थित रंगशालादेखि ताप्लेजुङको पाथिभरा मन्दिरसम्म हवाइ सेवा सञ्चालन हुने भएको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend