धरानः धरानमा बजाजको आधिकारिक बिक्रेता अर्बिन एण्ड ब्रदर्स अटोले आयोजना गरेको ‘एक्सचेञ्ज एण्ड अपग्रेड महामेला’ धमाधम चलिरहेको छ । असोज १७ गतेदेखि २३ गतेसम्म आयोजना भएको महामेलामा उत्साहजनकरुपमा मोटरसाइकल बिक्री...
विराटनगरः यस वर्षको १ लाख धनराशीको आठौं साधनादेवी प्रहरी पराक्रम पुरस्कार प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी नायव निरीक्षक रुद्रबहादुर खडकालाई प्रदान गरिएको छ । प्रदेशभरीबाट उत्कृष्ट कार्य गर्ने इलाका...
धरानः धरान उपमहानगरपालिकाले (टीएलओ) टोल विकास संस्थाहरुलाई कानुनसम्बन्धी दुईदिने सचेतना कार्यक्रमको आयोजना गरेको छ । उपमहानगरपालिकाको न्यायिक समितिको आयोजनामा धरान १ स्थित उद्योग वाणिज्य संघको हलमा मङ्गलबारदेखि टीएलओ सचेतना कार्यक्रम...
धरानः धरान वडा नं. १४ का फुटबल खेलाडीहरुलाई टिसर्ट वितरण गरिएको छ । मङ्गलबार आइडियल बोर्डिङ स्कुल धरान–१४ ले एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै टिसर्ट वितरण गरिएको हो । कार्यक्रममा...
धरानः ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको सजाय सुनाएको छ । अदालतले उनीसहित ६ जनालाई जन्मकैदको फैसला...
धरानः रोट्रयाक्ट क्लब अफ धरान घोपा र रोटरी क्लब अफ धरान घोपाको संयुक्त आयोजनामा धरान–१७ स्थित दीपेन्द्र स्कुल फोकल्याण्ड क्षेत्रमा निःशुल्क उच्च रक्तचाप र मधुमेह जाँच शिविर सम्पन्न भएको...
धरानः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धरानमा विवाद चुलिँदो छ । यसैबीच वाइसील धरान नगर कमिटीले धरानस्थित केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । अध्यक्ष विजय लामाको संयोजकत्वमा पुगेको टोलीले...
धरानः द राइजिङ क्लब, धरान जारी नेशनल ए डिभिजन फुटसल लिगको प्ले अफमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । सोमबार भएको आफ्नो नवौं खेलमा राइजिङले दावेदार मानिएको शिर्ष...
धरानः तेस्रो गोलबजार उपप्रमुख राष्ट्रिय कराते प्रतियोगितामा धरान तेस्रो भएको छ । सिरहाको गोलबजार नगरपालिकाले असोज १५ र १६ गते आयोजना गरेको उपप्रमुख राष्ट्रिय कराते प्रतियोगितामा धरान तेस्रो भएको हो...
धरानः भानुचोक धरानको मुख्यचोक भएपनि त्यहाँ यातायातका साधनका कारण अस्तव्यस्त बन्दा यातायात व्यवसायी र यात्रुले निकै सास्ती र हैरानी खेप्नुपरेको थियो । व्यवस्थित बसपार्क बन्ने हल्ला पहिलादेखिकै हो ।...
धरानः धरान जेसीजको वार्षिक योजनाअन्तर्गत पर्ने समुदायलाई लक्षित कार्यक्रम ‘जेसीज सप्ताह–२०२१’ आइतबारबाट शुरु भएको छ । हप्ताभरि प्रत्येक दिन फरक–फरक प्रकारका समुदायिक कार्यक्रम आयोजना हुने सप्ताहको पहिलो दिन उदघाटनसँगै ‘स्वस्थ...
धरानः चाडपर्व नजिकिएसँगै सुनसरी उद्योग वाणिज्य संघले धरानमा उपभोक्ताहरुलाई खाद्य स्वच्छता, गुणस्तर तथा पोषण शिक्षा सम्बन्धि सचेतना कार्यक्रमहरु गर्न थालेको छ । आइतबार धरान वडा नं. १६ को वडा कार्यालयमा...
धरानः १ नम्बर प्रदेश प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाको र वैदेशिक रोजगार ठगी कसुर मुद्दामा...
धरानः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धरानमा पनि तीब्र विवाद शुरु भएको छ । यसैबीच धरान नगर सदस्य तथा वडा नं. ३ सचिव मिङ्मा भोटेले पार्टीबाट राजीनामा दिएका छन् ।...
धरानः धरानमा बजाजको आफ्नै शोरुममा ‘एक्सचेञ्ज एण्ड अपग्रेड महामेला’ लाग्ने भएको छ । बजाज मोटरसाइकलको धरानका लागि आधिकारिक बिक्रेता अर्विन एण्ड ब्रर्दश अटोले असोज १७ गतेदेखि २३ गतेसम्म महामेला गर्न...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend