विराटनगरः शोषित, पीडित, गरिब र असहाय नागरिकहरुलाई प्रहरी सेवामा प्राथामिकता दिन कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोलाले निर्देशन दिए । जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमणको...
धरानः सेफ्स बर्गर नेपालले हालै कोशी प्रदेशको केन्द्र इटहरीबाट मात्र २.२ किलोमिटर टाढा मोरङको बलिया बजारको चोकैमा आफ्नो आठौं आउटलेट सञ्चालनमा ल्यायो। काठमाडौं उपत्यका बाहिर यो पहिलो आउटलेट सञ्चालनमा...
विराटनगर: महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नरहेका १५ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। महानगरपालिकाले आइतबार लेखा परीक्षण नगरेका, साधारणसभा गरे पनि विवरण नबुझाएका सहकारी संस्थाहरुको सहकारी ऐनअनुसार दर्ता खारेज...
विराटनगरः कुनैपनि शल्यक्रिया गर्नुअघि मुटुसहित शरीरका महत्वपूर्ण अंगको परीक्षण गरिन्छ । मुख्य अंगहरु चुस्तदुरुस्त रहेको यकिनपछि मात्र चिकित्सकले अप्रेशनको प्रक्रिया शुरु गर्छन् । मुख्य अंगमा खराबी देखिएमा अप्रेशनका क्रममा...
खोटाङ । डढेलोले खानेपानीको पाइप जलेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित रातमाटे आधारभूत विद्यालयमा खानेपानी आपूर्ति बन्द भएको छ । स्थानीय मार्से–सावाला–कुर्ले–सिद्धेबारी सामुदायिक वनमा लागेको डढेलोले रमितेपाखा मुहान भएको खानेपानी...
खोटाङ: खोटाङमा गाडीबाट खसेर एक जनाको मृत्यु भएको छ । गाडीबाट खस्दा जन्ते ढुङ्गा-३ का ३८ वर्षीय दिनेश राई मृत्यु भएको हो । दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा ३...
धरानः नेपाल विद्युत प्राधिकरणले बिना जानकारी विद्युत कटौती गरेपछि सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगीहरु सडकमा उत्रिएका छन् । विद्युत नियमित आपूर्ति माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग...
धरानः कोशी नदीमा डुबेर तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुबाको श्राद्ध गर्न बराहक्षेत्र मन्दिर आएका झापाको दमक नगरपालिका-९ का २१ वर्षीय नवीन न्यौपाने, १९ वर्षीय रुद्र न्यौपाने...
फिदिम: पाँचथरको फिदिम नगरपालिका-१० को नागिनमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पाँचथरको याङनाम फालौट सडकखण्ड अन्तर्गत पर्ने उक्त क्षेत्रमा भ्यान...
धरानः धरान-१४ पिण्डेश्वर मन्दिर परिसरमा रहेको पोखरीका माछा कोशी पुरयाइएर छाडिएको छ । ग्रेडिङ गरेर झन्डै ६ सय केजी माछा कोशी पुरयाएर छाडिएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए । पानी...
फुङ्लिङ; चैत–वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो । यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुनसक्छ । गुराँसका बोट अहिले ठिङ्ग्रिङ्गै...
धरानः कोशी लोकमार्गअन्तर्गत तरहरा–धरान सडकको निर्माणमा ढिलासुस्ती भइरहेको छ । कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार हुन बाँकी छ । यसैबीच भारत र चीन जोड्ने...
विराटनगरः इलाका प्रहरी कार्यालय किमाथाङ्का संखुवासभामा कार्यरत प्रहरी सहायक निरीक्षक जनकबहादुर धानुक र अस्थायी प्रहरी चौकी दिङबोचे, सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार लुलिन्द्रकुमार तिमल्सिना चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका...
धरान :मोरङको ग्रामथान गाँउपालिका २ झोराहाट स्थितमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेफ फोडी नगद चोरी तथा डाका गर्ने ४ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ...
धरान: विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण पुनः बढ्न थालेपछि विराटनगर महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न महानगरवासीलाई आग्रह गरेको छ । महानगरपालिकाको तर्फबाट मेयर नागेश कोइरालाको सचिवालयमार्फत जारी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend