धरानः अहिले हाम्रा बालबालिका गेम खेल्न व्यस्त छन् । बालबालिका अचेल लामो समय इन्टरनेटमै बिताउँछन् । अहिले कोभिडकै कारण घरमै बालबालिका रमाइरहेका छन् । इन्टरनेटमै लामो समय रमाउनु राम्रो...
धरान: यदि तपाईं सुत्न सक्नुभएको छैन ? तपाईं रातमा थोरै निद्रा लाग्छ भने पक्कै आफ्नो आहारमा पर्याप्त किवी फलहरू पाउनु भएको छैन । भर्खरको एक अध्ययन अनुसार सुत्नुभन्दा एक...
धरानः वर्षायाम सुरु गराउने मौसम प्रणाली– मनसुन, नेपालमा भित्रिनै लागेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार नेपालको पूर्वी क्षेत्रको आकाशमा मनसुनी बादल प्रवेश गरिसकेको छ...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित पुरुषको जटिल शल्यक्रिया गरिएको छ । झापाका ३८ वर्षीय संक्रमित पुरुषको एउटा घरको भित्तामा प्लाष्टर गर्दैगर्दा गत ११ गते ६...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित नाबालकको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । भारतको बिहार राज्यका एक ५ वर्षीय बालकको बुधबार राति साढे...
जबदेखि विश्वभर कोरोना महामारी फैलियो तबदेखि सबैको ध्यान रोगसँग लड्ने अर्थात् रोग प्रतिरोधी शक्ति बढाउने कुरामा केन्द्रित भएको छ। किनकि बितेका डेढ वर्षले देखाएको छ– कोरोना भाइरसले सबैभन्दा बढी...
धरानः एक २४ वर्षीया युवतीलाई मोबाइलबाट ‘आई लभ यू’ भनेर म्यासेज पठाएपछि अहिले घटनाले फरक रुप लिएको छ । अहिले युवा अस्पतालमा पुगेका छन् भने युवती पक्राउ समेत परेकी...
धरानः सरकारले बजेट मार्फत सुर्तीजन्य पदार्थ र मदिराको करमा व्यापक वृद्धि गराएको छ । हालैमात्र अध्यादेशमार्फत आर्थिक वर्ष २०७८–७९ को बजेट ल्याएको सरकारले वाइन, बियर, ह्वीस्की, भोड्का तथा चुरोट,...
एजेन्सी। अमेरिकाको क्यालिफोर्नियामा एउटा त्यस्तो भोजनालय छ जहाँ मास्क लगाएर खाना अर्डर गर्यो भने त्यस्तो ग्राहकले बढी पैसा तिर्नुपर्छ। सो रेस्टुरेन्टका मालिकले मास्क हटाउन अस्वीकार गर्ने ग्राहकहरूको लागि ५...
धरानः मानिस कति वर्षसम्म बाँच्न सक्छ ? यो निकै जटिल प्रश्न हो । सामान्यतया मानिसको आयु एक सय वर्ष मानिँदै आएको छ तर कतिपय मान्छे त्यो भन्दा धेरै वर्षसम्म...
धरानः फिल्म हेर्दा होस् या किताव पढ्दा । कसैसँग कुराकानी गर्दा नै किन नहोस्, कोही व्यक्ति यस्ता हुन्छन् भावनात्मक विषयमा आँसु झारिहाल्छन् । फिल्मका इमोशनल दृश्य हेर्दा यस्ता व्यक्तिको...
सन् १८५२ मा इमा नोडग्रासलाई पाइन्ट लगाएको आरोपमा पक्राउ गरियो । त्यसको आठ वर्षपछि हेलेन ह्युलिकलाई पनि यही अभियोगमा जेल पठाइयो । यी दुई महिला र अमेरिकाको पाइन्ट इतिहासलाई...
धरानः देश राजनीतिक गञ्जागोलमा फँसेको निकै समय भइसकेको छ । अहिले त झन गञ्जागोल बढेर नै गएको छ । यतिबेलै भानुचोकमा भेटियो– एक्लो सरकार । धरानको भानुचोकमा निषेधाज्ञाको पहिलो दिन...
धनकुटाः रैथाने अर्थात लोकल कुखुराको आयु कति वर्षको हुन्छ ? ठ्याक्कै यति बर्ष बाँच्छ होइन, ‘कहिले छिपिन्छ र बेच्ने वा काटि खाने’ भन्नेमै धेरैको ध्याउन्न हुने गरेको पाइन्छ ।...
बिर्तामोडः झापामा एक पुरुषले श्रीमतीमा कोरोना संक्रमणको पुष्टि भएपछि वेवारिसे छाडेर सम्पर्कविहीन बनेका छन् । मेचीनगर–१३ स्थित चारआली बजारनजिकै डेरा गरी बस्दै आएका ती पुरुषले गर्भवती श्रीमतीमा कोरोना पुष्टि भएपछि...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend