Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
विचार/ब्लग

-रत्न प्रजापति विद्यालय होस् वा विश्वविद्यालय, पढाइ पूरा गरेर बिदा हुँदै गरेका विद्यार्थीले बिदाइ समारोहमा एकले अर्कोलाई उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना आदानप्रदान गर्नुपर्ने हो । तर, गत वर्ष भक्तपुर...

  • ३ बर्ष s अगाडी
  • ९ मिनेट पाठ

करिब पाँच दशकअघि जन्मिएका मानिसहरु अशिक्षित भएतापनि सार्वजनिक काम गर्न निकै रुचाउँथे । सबै मिलेर आफ्नो टोलमा धारा, बाटो, पार्टीपौवा, चौतारा, कुँवा, ताल, पोखरी, विद्यालय निर्माण गर्ने गर्थे ।...

  • ३ बर्ष s अगाडी
  • ९ मिनेट पाठ

-ऋषभदेव घिमिरे हरितालिका तीज महिलाहरुसंग सम्बन्धित छ भन्ने बुझिन्छ । तीजको आफ्नै महत्व छ । धार्मिक कथनहरुलाई हेर्ने हो भने हिमालय पुत्री पार्वतीको विवाह भगवान विष्णुसंग गरिदिने पिता, माताको वचन...

  • ३ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

पछिल्लो केही समययता मँहगी ह्वात्तै बढेको छ । हरेक सामानको मूल्यवृद्धि भएको छ । सर्वसाधारणलाई बिहानबेलुका चुल्हो बाल्न पनि धौ धौ परेको छ । यस्ता जटिल अवस्थामा घरधनीहरुले कोठाबहाल...

  • ३ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

पछिल्लो समय बजारमा अधिंकाश सहकारी भागिसकेका छन् । नभागेकाले पनि बचतकर्ताको रकम फिर्ता गरेका छैनन् । अहिले ती सहकारीहरुले बचतकर्ताहरुलाई फकाईरहेका छन् । उनीहरु रकम फिर्ता गर्न नसक्ने भन्दै...

  • ३ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

सजिना थापा मगर हाम्रो संविधान भन्छ, ‘१६ देखि ४० वर्षसम्म उमेर समूहको व्यक्ति युवा हुन् ।’ संयुक्त राष्ट्र संघको परिभाषा अनुसार, १५–२४ वर्ष बीचका व्यक्ति युवा हुन् । युवा बारेमा...

  • ३ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

प्रकृतिमाथि छेडखानी गर्दा वर्षेनि निम्तिन्छ विपद्, तैपनि खुलेन् सम्बन्धित निकायको चेत ! तीन दशकअघि काठमाडौं उपत्यकामा ढुङ्गेधारा, कुवा, तालपोखरी, चौतारी, पार्टी पौवा प्रशस्त थियो । उपत्यका बाहिरका जिल्लामा पनि ढुङ्गेधारा,...

  • ३ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

कतिपय व्यक्तिहरु आफ्नो घरपरिवार त्यागेर जोगी बन्छन् । त्यसमध्ये कति मठमन्दिरमा बसेर माग्छन्, कति घरघरमा माग्छन् । आर्थिक अवस्था कमजोर भएका, बेसहारा, अपांग, अशक्त व्यक्तिहरु पनि मठमन्दिरमा माग्न बसेका...

  • ३ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

सर्वसाधारणले तिरेको करबाट देशमा विकास हुने हो । सरकारले निर्माण व्यवसायीलाई ठेक्का दिन्छ, त्यसबापत उनीहरुले पाउने भुक्तानी पनि जनताले तिरेकै करबाट हो । अधिकांश ठेक्कापट्टा आर्थिक चलखेलमै हुने गरेको...

  • ३ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

आम सर्वसाधारण वा व्यवसायीहरु बैंक तथा वित्तिय संस्थाको ऋण तिर्न नसकेर वा व्यवसायमा मन्दी आएर धमाधम आत्महत्या गरिरहेका छन् । बजारमा आएको आर्थिक मन्दीका कारण आम नागरिक र व्यवसायीहरु...

  • ३ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

नेपाल प्रहरीका उच्च पदस्थहरु पछिल्लो समय धमाधम राजनीतिमा प्रवेश गरिरहेका छन् । २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भूपू प्रहरीहरुको ओइरो नै लागेको थियो...

  • ३ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

आम सर्वसाधारणले आफ्नो रकम सुरक्षित हुने र सँगै ब्याज पनि आउने प्रलोभनमा बैंक तथा वित्तिय संस्थामा रकम जम्मा गर्छन् । तर, पछिल्लो समय बैंकका कर्मचारीहरुले नै बचतकर्ताको रकम खाताबाटै...

  • ३ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

भाटभटेनी सुपरमार्केटका साहुले यत्रो सम्पत्ति कताबाट जोडे ? भनेर वर्षोदेखि बजारमा बहस चल्दै आएको थियो । अधिंकाश मानिसहरु भाटभटेनीका साहुले मुलुकभरको सरकारी, गुठी, मठमन्दिरका जग्गा दर्ता गर्नुका साथै म्याद...

  • ३ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

नेता कतिसम्म ‘फट्याहा’ हुन्छन् भन्ने कुरा काठमाडौं क्षेत्र नम्बर ४ का स्थानीयको भनाइबाट पुष्टि हुन्छ । यो क्षेत्रबाट तीनपटक एउटै व्यक्तिले चुनाव जिते । तर, विकासका लागि एउटा सिन्को...

  • ३ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

पछिल्लो समय बजारमा छ्यापछ्याप्ती नक्कली सामान भेटिन्छन् । यति मात्र नभई कम तौल भएका, गुणस्तरहीन वा म्याद सकिएको सामान पनि उत्तिकै फेला परिन्छ । सानो किराना पसलदेखि ठुल्ठुल्ला पसल...

  • ३ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend