धरानः नेपाली कांग्रेसले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान थिलथिलो बन्दै गएपनि सरकारको ध्यान पुग्न नसकेको जनाएको छ । कांग्रेसले समस्या समाधानमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत मौन रहनु दःखद् भनेको...
धरानः धरानमा दुईजना संक्रमितको मृत्यु भएको छ । धरानमा ६७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । धरान–८ सुनसरीका संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार...
धरानः उसो त कोरोना संक्रमणले कुनै पनि उमेर समूहलाई छोडेको छैन । तर वृद्धवृद्धा, दीर्घरोगी र बालबालिका यसको उच्च जोखिममा छन् । कोरोनाको खोप बालबालिकाहरुका लागि आइ नसकेकोले अबको...
धरानः धरानमा ५७ वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । धरान-५ सुनसरीका संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार २३ गते उनमा कोरोना...
धरानः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोनाभाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर सिफारिस...
धरानः धरान उपमहानगरपालिकाले भेरोसेल खोपको दोस्रो मात्रा लगाएको छ । असार २२ र २३ गते भेरोसेल खोपको दोस्रो मात्राको खोप लगाउने भनेपछि धरानमा खोप लगाउन उत्साहित भएको देखियो । गत...
धरानः धरानमा गत जेठ अन्तिम साता कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई दोश्रो मात्राको खोप लगाइने भएको छ । सोमबार धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले पत्रकार सम्मेलन गर्दै असार २२ र...
यो बेलामा अर्थात् वर्षाको सिजनमा खानपानमा सावधानी अपनाइएन भने पेटको समस्या झेल्नुपर्ने हुन्छ । कस्तो खानेकुरा गर्मीमा सही हुन्न ? वा कसरी पकाएको खानेकुराले स्वास्थ्य समस्या निम्त्याउँछ ? जंग फुडः...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ । ‘नागरिक आन्दोलन’ समूहले माइतीघरमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम राजनीतिकरण अन्त्य गर्न भन्दै प्रदर्शन गरेको हो...
धरानः धरानमा ७९ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । धरान–१८ सुनसरीका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत असार १४ गते उनमा कोरोना पुष्टि...
धरानः धरानमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । असार २२, २३, २७ र २८ गते खोप लगाइने भएको छ । ६०–६४ वर्ष उमेर समूहकालाई दोस्रो डोज लगाउन लागिएको धरान उपमहानगरपालिका...
धरानः भारतमा पछिल्ला केही महिना निकै सङ्क्रामक देखिएको ‘कोभिड–१९’ को दोस्रो लहरको प्रभाव घट्दो देखिएपछि राजधानी नयाँ दिल्लीलगायत धेरै शहर खुला गरिएको छ । त्यहाँका जनस्वास्थ्यविद्हरुले भने दोस्रो लहरको सङ्क्रमण...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष चार पदाधिकारीहरुलाई बर्खास्त गर्न माग गरिएको छ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी केसीले...
असारको तेस्रो सातासम्म देशका विभिन्न भागमा वर्षादका कारण बाढीपहिरो, नदी कटान, डुबानजस्ता समस्याले जनजीवन प्रभावित बनेको छ । देशका विभिन्न जिल्लामा टाइफाइड र झाडापखालाका बिरामी बढ्दै गएको पाइएको छ...
धरानः डेङ्गी रोग फैलाउने लामखुट्टेलाई ब्याक्टेरियाबाट सङ्क्रमित पारेर गरिएको एउटा “अभूतपूर्व” परीक्षणमा डेङ्गी ज्वरोको घटनामा ७७ प्रतिशतले कमी आएको पाइएको वैज्ञानिकहरूले बताएका छन् । त्यो परीक्षणमा उनीहरूले “चमत्कारिक” ब्याक्टेरियाबाट सङ्क्रमित...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend