Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
स्वास्थ्य

धरानः सुनसरी जिल्लामा जेठ मसान्त अर्थात् जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा अर्थात् लकडाउन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशकमा डा. दिव्यराज मिश्र नियुक्त भएका छन् । केही समयदेखि रिक्त रहेको सो पदमा उनीनियुक्त भएका हुन् । उनलाई अस्पतालका निर्देशककोसिफारिसमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित नाबालकको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । भारतको बिहार राज्यका एक ५ वर्षीय बालकको बुधबार राति साढे...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

जबदेखि विश्वभर कोरोना महामारी फैलियो तबदेखि सबैको ध्यान रोगसँग लड्ने अर्थात् रोग प्रतिरोधी शक्ति बढाउने कुरामा केन्द्रित भएको छ। किनकि बितेका डेढ वर्षले देखाएको छ– कोरोना भाइरसले सबैभन्दा बढी...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले नेपालमा कोरोनाको छुट्टै नयाँ भेरियन्ट देखा परेको विषयमा आफूलाई जानकारी नभएको बताएको छ। बेलायती संचार माध्यमहरुले कोरोनाको नेपाली भेरियन्ट रहेको दाबी गरेपछि डब्लूएचओले नेपालमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः अबदेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशकलगायत नियुक्ति गर्दा राजनीतिक नियुक्ति हुन नहुने बताइएको छ । धरानमा आयोजित छलफल कार्यक्रममा नागरिक समाज, राजनीतिक दलका नेता,...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकृति, विसङ्गति, बेथिति र भ्रष्टाचार बढेको भन्दै धरानबासी जाग्ने भएका छन् । धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा बसेको राजनीतिक दल, नागरिक समाजको...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । सभापोखरी–३ संखुवासभा संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत १३ गते उनमा कोरोना पुष्टि भएको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः कोरोनाको कहरमा ड्युटी सकेर घर आउँदै गरेका एक स्वास्थ्यकर्मीमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ । कोशी अस्पतालमा कार्यरत सिनियर अहेव अशोक राजवंशीलाई मंगलबार राति ९ बजे विराटनगरको देवकोटा चौकमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा बराहक्षेत्रका ७२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । उर्लाबारी-४ मोरङका संक्रमित पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ४ गते उनमा कोरोना...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि ताप्लेजुङको स्थानीय जनप्रतिनिधि स्वास्थ्य टोलीसहित गाउँ–गाउँमा संक्रमितको पहिचान गर्न पुग्न थालेका छन् । सङ्क्रमण नियन्त्रण गर्नका लागि गाउँ–गाउँमा कोरोना सङ्क्रमितको पहिचान गर्न थालिएको हो...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

मन मस्तिष्कका काम गराइ, जस्तैः अनुभव, सोच, विचार आदिमा असर पार्ने कुनैपनि चीज, वा रसायनलाई मादक, नशालु वा लागूपदार्थ भनिन्छ । मन मस्तिष्कमा पर्ने असरका आधारमा यी पदार्थहरुलाई मूलरुपमा...

  • ५ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

धरानः धरानका सुकुम्बासी नेता कुमार कार्कीले फेसबुकमा पोष्ट्याए- धरान उपमहानगरपालिकालाई मेरो अनुरोध दैनिक ज्यालादारीमा मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने बिपन्न सुकुम्बासी वर्गको लागि खोइ राहत? तत्काल राहतको प्रबन्ध...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानमा महामारीको समयमा सुकुम्बासीको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । धरानभरीको सुकुम्बासीलाई कोरोना पोजेटिभ सुकुम्बासीलाई निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएको नेपाल बसोबास वस्ती संरक्षण समाजका केन्द्रीय...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः जिल्ला प्रशासन कार्यालय मोरङले यही जेठ २४ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी जिल्लामा जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend