धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीका विद्यार्थीले व्यवहारिक ज्ञान लिएका छन् । विद्यार्थीले फलफूल, तरकारी, दैनिक उपभोग्य वस्तु, किचनमा प्रयोग हुने सामग्रीबारे व्यवहारिक ज्ञान लिएको शिक्षिका सम्झना थापाले जानकारी दिइन् ।...
धरानः सरकारले आज र भोलि बालबालिकालाई ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउने भएको छ। आज र भोलि दुईदिन देशव्यापी रुपमा ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या...
धरानः धरानमा अष्ट्रेलिया अध्ययनमा जाने विद्यार्थीका लागि सहजता प्रदान गर्न कन्सल्टेन्सी सञ्चालनमा आएको छ । ‘वालाबीज’ नामक कन्सल्टेन्सी धरानमा खुलेको हो । धरानमा यसको शाखा स्थापना गरिएको सञ्चालकमध्येका मेहरमान ह्युज...
धरानः धरान–१५ स्थित हिविस्कर इङ्लीस बोर्डिङ स्कुलका अधिकांश विद्यार्थी प्रतिभावान छन् । तीमध्ये प्रतिभावान छात्रा हुन्– कक्षा–८ की आयुषा श्रेष्ठ । उनी पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल छिन्...
नेपालको परिवेशमा शिक्षाको इतिहास उति लामो छैन । राणा शासनमा त सर्वसाधरणका लागि पढ्नु भनेको सपनाका कुरा थिए । ०७ सालमा प्रजातन्त्रको स्थापनापश्चात् शिक्षाको क्षेत्रमा केही उपलब्धीहरु भए ।...
धरानः धरान–३ स्थित सगरमाथा एसडी कलेजले बुधबार आयोजना गरेको मिस एण्ड मिष्टर सगरमाथामा श्रद्धा विश्वकर्मा र सुदीप सिञ्जाली मगर विजेता बनेका छन् । कलेज परिसरमा भएको कार्यक्रममा छात्रतर्फ रोमन लिम्बू...
धरानः धरान-११ स्थित ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुलमा एउटा फरक माहौल थियो । २०७९ सालमा एसइई लेख्ने तयारीमा रहेका विद्यार्थीका लागि आयोजित विद्यार्थीको विदाइ कार्यक्रममा विद्यार्थीले प्रिन्सिपल र शिक्षकलाई नेपाली टोपी...
धरानः धरान-१६ स्थित धरान लिगामेन्ट रेसिडेन्सियल स्कुलमा विदाइ कार्यक्रम आयोजना भएको छ । स्कुल प्राङ्गणमा २०७९ सालमा एसइई लेख्ने तयारीमा रहेका सातौं ब्याचका विद्यार्थीका लागि विदाइ कार्यक्रम आयोजना गरिएको थियो...
धरानः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न प्रकरणमा सुनसरीका प्रधानाध्यापकदेखि तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धानका प्रमुखसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । बंगुर बिक्री गर्दा हुनुपर्ने औसत र न्यूनतम तौलभन्दा कम...
धरानः धरान-१५ स्थित के के इन्टरनेशनल स्कुलमा रोबोटिक्स ल्याबको उद्घाटन भएको छ । कार्यक्रमकी प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले सो ल्याबको उद्घाटन गरेकी छिन् । उनले विद्यार्थीले...
जसले परामर्श ग्रहितालाई उसको समस्याबाट अलग गराएर अविचलित बनाई समस्याको समाधानको लागि स्वयम उसैलाई परिपक्व निर्णय गर्न वा फैसला गर्न मद्दत गर्दछ । परामर्शदातामा सुन्न सक्ने क्षमता अर्थात् धैर्यता...
यस्तो लागेको थियो, प्रजातन्त्रपछि नेपालको शिक्षा पद्यतिमा चल्नेछ । सामुदायिक विद्यालयको स्तर सुधार हुनेछ र त्यस प्रतिको आम मानिसको विश्वास पनि बढ्ने छ । आम नागरिक सामुदायिक विद्यालयप्रति थप...
धरान: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)को अध्यक्षमा रमेश सिलवाल पुनः निर्वाचित भएका छन् । हिसानको आगामी कार्यसमितिमा प्रायः पुरानै पदाधिकारी दोहरिएका छन् । पुरानै समूहको नाम घोषणा...
धरानः धरान-१६ लेखनाथ चोकस्थित नवोदय विद्या मन्दिर सेकेण्डरी स्कुलको अभिभावक दिवस सम्पन्न भएको छ । ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीले विभिन्न प्रतिभाहरु...
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा–११ को परीक्षा आगामी जेठको तेस्रो सातादेखि सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले सूचना जारी गरि कक्षा–१२ को वार्षिक परीक्षासँग नजुध्ने गरी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend