धरानः यूकेका बाल परोपकारी संस्थाहरूका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी समस्या लिएर सहयोग खोज्दै आउने किशोरकिशोरीहरूको सङ्ख्या बढिरहेको छ। बीबीसीले नर्थह्याम्प्टनशायरमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या प्रभावित युवायुवती र उनीहरूलाई मद्दत पुर्याउनेहरूसँग कुराकानी गरेको...
धरानः धरानमा विश्व बाल दिवस मनाइएको छ । धरान–९ स्थित अपाङ्ग पुनस्थापना केन्द्रको आयोजना कार्यक्रम भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा. विजय शाहको प्रमुख...
शिक्षा पउनु सबै बालबालिकाको नैसर्गिक अधिकार हो । नेपालको संविधान (२०७२) को धारा ३१ ले यो अधिकारलाई स्थापित गरेको छ । सबै वर्ग र क्षेत्रका बालबालिकाको सामाजिक न्याय, पहुँच...
जीवनमा सफता पाउने सपना, थुप्रै धन कमाउने र महान बन्ने सपना त धेरैको हुन्छ । तर सबैका सपना पूरा हुँदैनन् । उनीहरु मात्रै सफल हुँदैनन जसले बिभिन्न बहाना बनाएर मेहनत...
धरानः धरानमा देउसी खेलेर मोजमस्ती गर्ने प्रचलन हट्दो छ । देउसी खेलेर रमाइलो गर्दै संस्कृति जोगाउन उद्यत युवापुस्ता साथै संस्थाले देउसीको रकमले अनाथ, गरिब, विद्यार्थीलगायतलाई सहयोगको भावना देखाउन थालेका...
धरानः राष्ट्रिय परीक्षा बोर्ड कक्षा–१२ को परीक्षाफल मङ्सिर १५ गतेभित्र सार्वजनिक गर्ने तयारीमा जुटेको छ । उत्तरपुस्तिका परीक्षण गर्नेलगायतका काम गर्दै लगभग ५० प्रतिशत बढी काम सकिसकेको बोर्डले जनाएको छ...
बिर्तामोडः लेटर प्रेसबाट शुरु भएको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २७ वर्षमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगरपालिका १ मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालिद्वारा प्रकाशन हुँदै...
कोरोना महामारीको दोस्रो लहर कायमै छ । सबैथोक खुल्न थालेका छन् । कोरोना शुरु हुनेबित्तिकै बन्द भएका विद्यालयहरु पनि चलायमन हुँदैछन् । अभिभावकहरुले पनि आफ्नो मनमा डर राखेर छोराछोरी...
धरानः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको बताएको छ । सोमबार राष्ट्रपति विद्या भण्डारीलाई प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गर्दै आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको बताएको हो...
धरानः त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा राख्ने स्थान अभाव भएपछि जम्मा भएका शोधपत्र बर्सेनि बेचिन्छन् । गोपनीयताका साथ धुल्याउने नाममा कबाडीलाई ती शोधपत्र (थेसिस) बेच्ने गरिएको छ । प्रतिशोधपत्र १२...
उर्लाबारीः देउसी भैलोको रकम मोजमस्तीमा सिध्याउने गरिएको पाइएपनि मोरङ उर्लाबारीस्थित मारवाडी समाजका युवाहरुहरुले सामाजिक काममा खर्च गरेर उदाहरण बनेका छन् । उनीहरुले देउसीभैलोबाट संकलित नगद २५ हजारबाट उर्लाबारी ९ मा...
शिक्षा विकासको जग हो । शिक्षाले व्यक्तिमा चेतनाको जागृत गराउँछ र उसको सोचाइ तथा व्यवहारमा परिवर्तन ल्याउँछ । व्यक्तिमा ज्ञान, सीप र धारणाको विकास गराउँछ । शिक्षाको माध्यमबाट नै...
मलाई आफ्ना बालबालिकासँग खेल्न मन पर्छ। म उनीहरूसँग नियमित खेल्दिनँ, तर जब खेल्छु मस्तिष्क र शरीरमा एक किसिमको आनन्द महसुस हुन्छ। चाहे पारिवारिक खेल होस् वा ख्यालठट्टा होस्, बालबालिकासँगको...
धरानः धरान-१५ स्थित के के इन्टरनेशनल स्कुलमा पेशागत विकास तालिम सम्पन्न भएको छ । कार्तिक २५ र २६ गते दुईदिने पेशागत विकास तालिम आयोजना भएको डाइरेक्टर प्रविन अग्रवालले जानकारी दिए...
अयोग्य बनाउने शिक्षा नीति म प्राविधिक क्षेत्रको मान्छे। इन्जिनियरिङको विद्यार्थी। त्यही क्षेत्रमा पनि पनि रटाएर पढाइन्थ्यो। त्यसबेला हाम्रो पढाइको क्रममा खासै ‘प्राक्टिकल’ भएको मलाई सम्झना छैन। हाम्रो गाउँघरमा आफ्नै शैलीको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend