धरानः धरान-९ स्थित विष्णु मेमोरियल सेकेण्डरी स्कुलमा अध्ययन गरेका छात्र आशिष कार्की नेपाल प्रथम बन्न सफल भएका छन् । कार्कीले काठमाडौं विश्वविद्यालय (स्कुल अफ साइन्स एण्ड स्कुल अफ इन्जिनियरिङ) द्वारा...
धरानः धरान-१२ स्थित हिमालयन बोर्डिङ स्कुलका विद्यार्थीले खाजा खर्च कटाएर एक बिरामीलाई सहयोग गरेका छन् । उदयपुरको बेलका–३ बस्ने रविलाल सदाकी श्रीमती गर्वी सदाको उपचारका लागि खाजा खर्च कटाएर सहयोग...
धरानः कुनैपनि विद्यार्थी स्कुल वा कलेजमा पढेपछि आफ्नो भविष्य बनाउन लागिपरेका हुन्छन् । भविष्य बनाउन कोही कहाँ पुग्छन्, कोही कहाँ । तर प्रगति गरेपछि स्कुल, कलेजलाई सम्झिरहन्छन्, स्कुल, कलेजले...
धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले कक्षा-११ र बिबिएस पहिलो वर्षका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । यस्तै, विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान पनि गरेको छ । शनिबार कलेज...
नेपालमा पछिल्लो समय जति पनि शिक्षा क्षेत्रमा विकास भइरहेको छ त्यति नै शैक्षिक बेरोजगारी तीव्र रूपमा फस्टाइरहेको छ । एकातिर शिक्षा र प्रविधिको विकास भइरहँदा अर्को तिर भने बेरोजगारीले...
धरानः धरान-२० मा बालविवाह बढ्न थालेपछि नाटक देखाएर सचेत गरिएको छ । धरान-२० स्थित भालढुङ्गा माविमा बाल विवाहविरुद्धको सडक नाटक सम्पन्न भएको हो । सिएसडिसीको आयोजना, प्लान इन्टरनेशनल र धरान...
धरानको सुनाखरी एकेडेमीका छात्रछात्राले असहायलाई आफैले खाना पकाएर खुवाए धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीका छात्रछात्राले असहायलाई खाना खुवाएका छन् । उनीहरुले आफैले पकाएर खाना खुवाउँदा धरान-१ स्थित अपाङ्ग पुनस्थापना केन्द्रका वृद्धवृद्धा,...
धरानः धरानमा अग्रज पत्रकार हर्ष सुब्बा सम्मानित भएका छन् । उनीसँगै कलाकार गोपाल शाक्यलाई पनि सम्मान गरिएको छ । सुब्बालाई २१ हजार नगद र सम्मानपत्रले सम्मान गरिएको थियो । धरान-७...
धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजले विद्यार्थीलाई सम्मान गरेको छ । बुधबार कलेज प्राङ्गणमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । कक्षा–१२ को म्यानेजमेण्ट र होटल म्यानेजमेण्टमा उत्कृष्ट...
धरानः धरान–१२ चतरा लाइनमा नयाँ व्यवस्थापनका साथ नेशनल मल्टिपल कलेज सञ्चालनमा आएको छ । एम्स एकेडेमीसँग मिलेर सोही स्थानमा सो कलेज सञ्चालनमा आएको हो । बुधबार कलेज परिसरमा आयोजित पत्रकार...
धरानः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी थालेको छ । डा. विवेक कुमार लालले सरकारले केहि दिनभित्रै बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी थालेको जानकारी...
धरानः शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
धरानः मिस स्टेट १ को उपाधि जित्न सफल छात्रालाई धरानस्थित मेघा कलेजले सम्मान गरेको छ । पूर्वाञ्चल बागिना कला केन्द्रले आयोजना गरेको तेस्रो सिजनको मिस स्टेट १ को उपाधि जित्न...
धरानः धरान-१ स्थित धरान मन्टेश्वरीमा दीक्षान्त समारोह सम्पन्न भएको छ । कार्यक्रममा कक्षा-५ का १३ जना र कक्षा युकेजी २९ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षित विद्यार्थीहरूलाई दीक्षान्तको प्रमाण–पत्र...
धरानः नेपाली लोक गायिका रचना रिमालले कक्षा १२ को परिक्षामा ३.४४ जीपीए ल्याएकी छन् । राष्ट्रिय परिक्षा बोर्डले आज कक्षा बाह्र को नतिजा सार्वजनिक गरेको थियो । उनले सामाजीक संजाल फेसबुकमार्फत...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend