Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

२२ सय ५० थान मास्क प्रदान

हाम्रो कोशी आवाज
बैशाख २६ २०७८, आइतबार
२२ सय ५० थान मास्क प्रदान

नेकोसको आहवान कोभिडको नो भीड विशेष राष्ट्रिय अभियानअन्तर्गत नेपाल खेलकुद महासंघका प्रतिनिधिद्वारा १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई २२५० थान सर्जिकल माक्स, १० बोतल स्यानिटाइजर र ह्याण्ड ग्लोब्स ५० जोर प्रदान गरेको छ ।

प्रकाशित मिति: बैशाख २६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend