धरानः धरानमा पनि १० औं राष्ट्रिय कर दिवस मनाइँदैछ । आन्तरिक राजश्व कार्यालय धरानले बुधबारदेखि एक सातासम्म कर दिवस मनाउन लागेको हो । ‘स्वच्छिक कर सहभागितामा अभिवृद्धिः सुशासन, विकास र...
विराटनगरः प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले ५० मत पाएका छन् । कुल खसेको ७९ मत मध्ये...
धरानः धरानमा कायस्थ गोपाल प्रसाद सरला प्रतिष्ठानले सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा अग्रज पत्रकार गोपाल देवानलाई सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ...
धरानः उदयपुरमा धारिलो हतियार प्रयोग गरी एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–५ जाँते हिम्माका ७० वर्षीय सन्तबहादुर राईले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेको जिल्ला...
धरानः अर्जेन्टिनाले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा स्थान पक्का गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान ब्राजिलसँग गोलरहित बराबरी खेलेसंगै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का...
नेपालका आर्थिक परिसूचकहरू मन्द गतिमा अघि बढेको छ । विकास नभएको होन, धेरै नै भएको छ तर जुन गतिमा हुनुपर्ने हो त्यसका आधारमा भने हामी पछाडि नै छौं ।...
धरानः सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधको तत्काल निकास खोजिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार...
धरानः राष्ट्रिय परीक्षा बोर्ड कक्षा–१२ को परीक्षाफल मङ्सिर १५ गतेभित्र सार्वजनिक गर्ने तयारीमा जुटेको छ । उत्तरपुस्तिका परीक्षण गर्नेलगायतका काम गर्दै लगभग ५० प्रतिशत बढी काम सकिसकेको बोर्डले जनाएको छ...
धरानः अमेरिकालाई उछिन्दै चीन विश्वकै धनी देश बनेको छ। परमार्शदाता म्याकिन्से एण्ड कम्पनीले एक रिपोर्ट सार्वजनिक गर्दै पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको जनाएको हो। तथ्यांकअनुसार सन् २०००...
बिर्तामोडः लेटर प्रेसबाट शुरु भएको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २७ वर्षमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगरपालिका १ मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालिद्वारा प्रकाशन हुँदै...
धरानः नेपाल राष्ट्र बैंक चालू आर्थिक वर्षको तीन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार सबैभन्दा बढी पहाडमा मूल्यवृद्धि भएको देखिएको...
विराटनगर: प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएपछि प्रदेश नम्बर १ को प्रदेश सभा बैठक स्थगित भएको छ। मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि...
धरानः इजरायल रोजगारीका लागि भाषा परीक्षा पास गरेका कामदारलाई पुसको दोस्रो साताबाट इजरायल पठाइने भएको छ। केयर गिभरमा इजरायल जाने कामदारको स्वास्थ्य परीक्षण रिपोर्ट र प्रहरीको रिपोर्ट माग गरिएको...
धरानः गायिका प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले झापा चारपाने निवासी निर्माण सिटौलासँग लगानगाँठो कस्न लागेकी हुन् ।रु प्रविशा र निर्माणको विवाह समारोह आगामी मंसिर ५...
बेलबारी: पथरी शनिश्चरे नगरपालिका २ जय चोकस्थित राजमार्गमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । प्रहरी उपरीक्षक नविनराज राईका अनुसार मृत्यु हुनेमा बेलबारी नगरपालिका ४ बस्ने भावना अचार्यको ७ वर्षीय...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend