Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः धरानमा सम्पन्न जुनियर मिस्टर एण्ड मिस धरान सिजन–२ को उपाधि शिशिर विश्वकर्मा र अमिशा चौधरीले जितेका छन् । ड्रिम मोडलिङ एजेन्सीले आयोजना गरेको कार्यक्रम धरान–१३ स्थित धरान बैक्युटमा सम्पन्न...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

तस्वीरः नरेन कुलुङ धरानः सुनसरी मालपोत कार्यालयले पनि यो वर्ष प्रतिकठ्ठा १३ लाख रुपैयाँसम्म बढाएको छ । कार्यालयले हरेक २ वर्षमा मूल्य बढाउने प्रचलन रहेकाले यो वर्ष बढाएको जनाएको छ ।...

  • ४ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले काठमाडौंको फोहोर व्यवस्थापनको समस्याप्रति टिप्पणी गरेका छन् । काठमाडौं पुगेका मेयर राईले सडकमा थुपारिएको फोहोर देखेपछि सामाजिक सञ्जालमार्फत् यसबारे टिप्पणी गरेका...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका मेयर हर्कराज राई (साम्पाङ) धरानेलाई जसरी पनि पानी खुवाउने भन्दै खोलाखोल्सी चहारिरहेका छन् । कोशीको पानी ल्याएर खुवाउने मुख्य एजेन्डाले चुनाव जितेका उनले केही वर्षका लागि धरानमा रहेका...

  • ४ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः प्रदेश १ को चर्चित पर्यटकीयस्थल भेडेटारमा वर्षौपछि खानेपानी आयोजना सफल भएको छ । त्यहाँ लिफ्टबाट पानी तानिएको हो । पम्पीय प्रणाली (लिफ्ट) को प्रयोगबाट नमस्ते झरनाको शिर सिरिसे खोला...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः आम्दानी लिन सहरकै जग्गा हुनुपर्छ भन्ने होइन कुरालाई प्रमाणित गरेका छन् एक उद्यमीले । मोरङको बेलबारी नगरपालिकाक्षेत्रको लोहन्द्रा खोला पुलदेखि झण्डै २ सय मिटर दक्षिण– पश्चिम क्षेत्रमा सुनसरी...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाल तरुण दल धरान नगर कार्यसमितिले वडा नं. १७ स्थित रेल्वेचौकमा बृहत रक्तदान गरेको छ । शुक्रबार अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा तरुण दल नगर कार्य समितिले बृहत रक्तदानको कार्यक्रम...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापाको शिवसताक्षी नगरपालिका-९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुईजना बालबालिकाको डुबेर मृत्यु भएको छ। शिवसताक्षीको आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

हिन्दुहरूको धार्मिक तथा सांस्कृतिक पर्व श्रावणी पूर्णिमाका दिन अध्यायोपाकर्म, वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेदजयन्तीको...

  • ४ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

धरानः धरानमा बिजुली बत्तीको कुनै कमी छैन तर पनि बिजुली बालिएको छ । बिहीबारदेखि धरानको सर्दुखोलाबाट बिजुली बल्न थालेको हो । बिहीबार टर्वाइन घुमाएर बालिएको बिजुलीको मेयर हर्कराज राई (साम्पाङ)...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः लायन्स क्लब अफ धरान पञ्चकन्याले बालबालिकालाई स्टेशनरी सामग्री प्रदान गरेको छ । लायन्स क्लब अफ नेपालको ५२ औं स्थापना दिवसका अवसरमा सामाजिक कार्यअन्तर्गत सो सामग्री वितरण गरिएको अध्यक्ष एक्ता...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः कोसीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले चित्तलको मासुसहित सिकारीलाई पक्राउ गरेको छ । श्रीलंका टप्पुस्थित भागलपुरबाट एक व्यक्ति चित्तलको मासुसहित पक्राउ...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः  सवारी चालक अनुमतिपत्रका लागी दिइने ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने प्रणाली अब कार्यान्वयनमा आउने भएको छ । यो प्रणली लागू गर्न निर्देशिका बनेको झन्डै दुई वर्षपछि...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा बुधबारदेखि बजार अनुगमन शुरु गरिएको छ । इलाका प्रशासन कार्यालय धरानको अगुवाइमा धरान उपमहानगरपालिकाका राजश्व शाखा, कृषि शाखा, इलाका प्रहरी र नगर प्रहरीसहितको टोलीले संयुक्तरुपमा वडा नं. ३...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः एसईईपछि अभिभावक र विद्यार्थीको चिन्ता हुन्छ, अब कहाँ अध्ययन गराउने र गर्ने भनेर । माध्यमिक तहको शिक्षाका रूपमा कक्षा–११ र १२ लाई समेटिए पनि एसईई उत्तीर्ण अधिकांश विद्यार्थी...

  • ४ बर्ष s अगाडी
  • ९ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend