विराटनगरः पेस्तोल र रिभल्बरसहित एक व्यक्ति पक्राउ परेका छन् । भारतबाट बेच्न भनेर नेपाल ल्याइएका ती हतियारसहित ती व्यक्ति पक्राउ परेका हुन् । हतियार किन्न खोज्ने अर्का एक व्यक्तिलाई पनि...
धरानः धरानबाट एक फरार प्रतिवादी पक्राउ परेका छन् । जरिवाना भई हालसम्म फरार रहँदै आएका धरान–१५ का ३५ बर्षीय प्रेम तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ । सुनसरी जिल्ला अदालतको मिति...
धरानः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सोमबार प्रचण्ड र माधवबीच हात्तिवनस्थित एउटा घरमा भेटवार्ता भएको...
धरानः होटल म्यानेजमेन्ट अध्यापनको क्षेत्रमा पूर्वी नेपालमा नाम कमाएको धरानमा रहेको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा–११ का विद्यार्थीलाई ओरिएनटेसन प्रोग्राम सम्पन्न गरेको छ । पाँचतारे होटलहरुको सञ्चालन प्रक्रिया...
सुनसरीः नेकपा एकिकृत समाजवादी सुनसरीका तर्फबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार हुने दर्जनौ आकाक्षीहरुको दौडधुप सुरु भएको छ । सुनसरीमा प्रतिनिधिसभाका ४ निर्वाचन क्षेत्र र...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिष्ठानका सहकुलपति भवानीप्रसाद खापुङले निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा माननीय मन्त्रीज्यूले प्रतिष्ठानको निर्माणाधिन मातृशिशु भवन तथा अंकोलोजी,...
धरानः धरानमा वर्षायाममा भन्दा हिउँदमा पानीको अभाव हुने गरेको छ । पानीको अभाव वर्षेनी झेल्दै आएका धरानबासीले पानीको मुहान चहार्दै, पानीको स्रोत पहिल्याएर पानी ल्याउने गरेका पनि छन् । यसै...
संखुवासभाः चालु आर्थिक वर्ष २०७९-८० को संखुवासभा जिल्ला भोटखोला गाउँपालिकाको बजेट पालिकाबाहिर १४ लाख ५० हजार विनियोजन गरिएको पाइएको छ । भोटखोला गाउँपालिकाको चालु आर्थिक वर्षको बजेटबाट पालिकास्तरीय योजना, आयोजना...
सुनसरीः सुनसरीमा एम्बुलेन्सको ठक्करले एकजनाको मृत्यु भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार शनिबार राति करिब ९ः३५ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१झ ४६९ नम्बरको एम्बुलेन्सले बर्जु...
धरानः पछिल्लो समयकी उदियमान अनि व्यस्त गायिका रचना रिमालले झापामा चारकोठे पक्की घर ठड्याउँदै आफ्नो एउटा सपना पूरा भएको बताएकी छन् । सामाजिक सञ्जालमा नयाँ घरको आँगनमा आफू उभिएको तस्वीर...
धरानः धरानका मेयर हर्क साम्पाङले अब धरानका प्रत्येक स्कुलमा लागूऔषधविरुद्धको ब्रिफिङ गर्नुपर्ने नियम लागू गरिने बताएका छन् । धरान–१७ स्थित लागूऔषधविरुद्धको अभियानका क्रममा उनले सो घोषणा गरेका हुन् । उनले...
सुनसरी सुनसरीको इटहरी उपमहानगरपालिका १७ स्थितमा चट्याङले लागि एकजना महिलाको मृत्यु भएको छ । घरनजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङले लागि घाइते भएकी स्थानीय २७ वर्षीया केसी...
पूर्वीय दर्शनमा चार युगको अस्तित्वलाई विशेष महत्वका साथ व्याख्या गरेको पाइन्छ । जव–जव पृथ्वीमा ठूला–ठूला संकटहरु आइ पर्छन् तव–तव भगवानले मनुष्यको रुपमा जन्म लिइ असत्य माथि सत्यको जित गराउन...
धरानः विराटनगर-धरान सडक खण्डअन्तर्गतको तरहरादेखि धरान तीनकुनेसम्मको काम सुस्त हुँदा सडकमा यात्रा गर्नेले सास्ती खेप्दै आएका छन् । अहिले सो सडकमा बनेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम समेत बढेको छ ।...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका उनले पहिलो बुँदामा नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend