विराटनगरः मोरङको सुन्दरहरैचामा आगोले जलेर एकजनाको ज्यान गएको छ। बुधबार राति करिब १० बजे सुन्दरहरैचास्थित बेलेपुर भन्ने ठाउँमा बालकृष्ण गिरीको घरमा आगो लाग्दा उक्त घरमा रंग लगाउन आएका मजदुरको मृत्यु...
धरानः धरान–८ तीनकुनेस्थित विश्वकर्मा मन्दिरनजिकै दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेको को२च १६६७ टाटा पिकअप र धरानबाट इटहरीतर्फ प्रदेश १–०२–०४८प४८३१ को मोटरसाइकल एक आपसमा...
धरानः धरान–१२ स्थित पब्लिक हाईस्कुलको कक्षा–११ मा अध्ययन गर्नका लागि भर्ना भएका नव आगन्तुक बिद्यार्थीहरुलाई बुधबार अभिमुखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको हलमा बिहान ७ देखि ८ः२५...
धरानः धरान–१२ स्थित धरान मेघा–हिमालयन कलेजमा २ दिवसीय बार टेन्डिङ कार्यशाला सम्पन्न भएको छ । कक्टेल एन्ड फ्लेयर एकेडेमी काठमान्डौका सिइओ एवम् इन्टरनेसनल बार टेन्डर गुरुप्रसाद दाहालले प्रत्यक्ष अभ्यासद्वारा नै...
धरानः हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पिपल्स सप लायन्स तिज उत्सव सिजन २ धरानमा हुने भएको छ । पिपल्स सप र धरानका लायन्स क्लबको संयुक्त आयोजनामा यही भाद्र...
धरानः धरानमा विद्यार्थीले ६० रुपैयाँमा भरपेट खाना खान पाउने भएका छन् । सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् भन्ने धारणालाई चिर्दै अघि बढेको धरानको...
धरानः धरानमा यसपटक कृष्णजन्माष्टमी भव्यरुपमा मनाइने भएको छ । भोलि अर्थात् भदौ २ गतेदेखि विविध कार्यक्रमसँगै भाद्र ४ गते रथयात्रा गरी समापन गरिने गीता भवन समितिका कार्यवाहक अध्यक्ष प्राडा गोपाल...
धरानः जन गायक जेबी टुहुरेको स्मृति दिवसमा धरानमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । जेवी टुहुरेको स्मृति दिवसको अवसर पारेर आगामी भदौं १० गते धरानको भानुचोकमा विशाल सांस्कृतिक...
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले श्वेतपत्र जारी गर्दै १ अर्ब ४१ करोडको घाटा सार्वजनिक गरेको छ । प्रतिष्ठानका नवनियुक्त रजिष्ट्रार डा.सूर्यप्रसाद सङ्ग्रौलाले श्वेतपत्र जारी गर्दै प्रतिष्ठानको आर्थिक अवस्था...
धरानः विधि र कानुनको पालनामार्फत जनसेवाको सङ्कल्प बोकेर पालिका चुनावमा उम्मेदवारी दिएका करिब ७० प्रतिशत उम्मेदवारले नै आफूले बुझाउनुपर्ने खर्च विवरण बुझाएनन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा २५...
धरानः धरानमा कुदिरहेको ट्रक एक्कासी पछाडि सर्दा दुईजना घाइते भएका छन् भने एउटा स्कुटी र मोटरसाइकलमा समेत क्षति पुगेको छ । सोमबार साँझ साढे ६ बजे कोशी लोकमार्गअन्तर्गत धरान–१३ डुकु...
धरानः कोरोनाको प्रकोपबाट दुई वर्ष रोकिएको धरानको बोलबम मेलामा साउनको अन्तिम सोमबार लाखौ भक्तजनको सहभागितासहित समापन भएको छ । दुईवर्ष रोकिएको श्रीपिण्डेश्वर बाबाधाममा लाग्ने बोलबम मेला यस वर्ष पाँचवटा सोमबार...
धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीमा अध्ययरत छात्राले चिल्ड्रेन टयालेन्ट हन्टमा प्रतिभा देखाएर २० हजार रुपैयाँ जितेपछि स्कुलले सम्मान गरेको छ । कक्षा–४ मा अध्ययनरत १२ वर्षीया एलिना मास्केले सो प्रतियोगितात्मक...
धरानः धरानमा जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती भित्रयाएकामा प्रहरीले नवदम्पत्तिलाई नियन्त्रणमा लिएको छ । धरान-६ पानबारीका ईश्वरमान लिम्बूले श्रीमती हुँदाहुँदै स्थानीय युवतीलाई भित्रयाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय...
धरानः धरानको खानेपानीको लागि १० लाख रुपैयाँको पाइप खरिद गरिएको छ । खाजा खर्चका लागि उठेको ३० लाखमध्येबाट १० लाख रुपैयाँको पाइप खरिद गरिएको प्रोजेक्ट म्यानेजर दत्तकुमार लिम्बूले जानकारी दिए...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend